मैलुङ्ग खोला जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं ।  मैलुङ्ग खोला जलविधुत कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कम्पनीले दशौं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत १६ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीको सभाले चुक्ता पूँजीको २.२२११ प्रतिशतले हुन आउने रकम […]

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ११% नगद लाभांस शेयरधनीको बैङ्क खातामा जम्मा

काठमाडौं ।  सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनिले ११% नगद लाभांश वितरण गेरको छ ।  आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट नगद लाभांश शेयरधनीको खातामा जम्मा गरिएको कम्पनिले जनाएको छ । गत फागुन ३० गते सम्पन्न कम्पनीको ३० औँ वार्षिक साधारणसभाले प्रस्तावित नगद लाभांश अनुमोदन गरेको हो । स्वीकृत लाभांश बुक क्लोज भन्दा अघिसम्म कायम शेयरधनीहरुको बैंक खातामा […]

डिप्रोक्स लघुवित्तले साधारण सभा गर्दै, लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत १५ गते बुकक्लोज गर्दैछ। आजसम्म कायम शेयरधनीले  मात्र लघुवित्तको साधारण सभामा सहभागि  हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर […]