लुम्बिनि प्रदेसमा कृषि बिकास बैङ्कको बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं ।  कृषि विकास बैंकको लुम्बिनी प्रदेस ले दाङको घोराहीमा रहेको ज्ञानसिन्धु माध्यमिक विद्यालय र तुल्सीपुरको ज्ञानज्योति माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । ११ र १२ मा व्यवस्थापन संकायमा  अध्ययनरत १९६ जना विद्यार्थीलाई बैंकका उपमहाप्रबन्धक प्रेमकुमार श्रेष्ठले वित्तीय साक्षरता सिकाएका थिए ।  ग्लोबल मनी विक, बैंकको विकासक्रम, बचत गर्ने बानी, बचतको महत्त्व, यसले […]

नबिल बैंकले गर्यो युवा र विद्यार्थीमाझ बित्तित साक्षरता कार्यक्रम १९ सय भन्दा बढि लाभाम्वित

काठमाडौं । नबिल बैंकले ’ग्लोबल मनी विक २०२४’ को अवसरमा युवा र विद्यार्थीमाझ  वित्तीय जागरण ल्याउन वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । मार्च १८ देखि २४ गतेसम्म विश्वभर ‘Protect your money, secure your future’ भन्ने मूल नाराका साथ सञ्चालित ग्लोबल मनी विकमा बैंकले सातै प्रदेशमा १९ सय भन्दा बढी विद्यार्थीको माझ सो कार्यक्रम गरेको […]