टयाक्स इनिसिएटिभको बैठक जारी १६ देशका कर प्रशासक र विज्ञ नेपालमा

काठमाडौं । आन्तरिक राजश्वको प्रभावकारी कार्यान्यवनको क्षेत्रमा सहकार्य गर्दै आएको अन्तर्राष्ट्रिय संस्था एडिस टयाक्स इनिसिएटिभ (एटीआई) को क्षेत्रीय प्राविधिक बैठक नेपालमा जारी छ ।  बैठकमा एटीआई सदस्य १६ मुलुकका कर प्रशासक, विज्ञ र विकास साझेदारका प्रतिनिधि गरी ६० जनाभन्दा बढी सहभागी छन् । सो कार्यक्रम काउन्सिल अन इकोनोमिक पोलिसी (सिईपी) र जर्मन इन्स्टिच्युट फर डेमलपमेन्ट […]

९ महिनामा ९ प्रतिशत मात्र राजश्व वृद्धि भएको रहेछः अर्थमन्त्री पुन

काठमाडौं ।  अर्थमन्त्री वर्षमान पुन अनन्तले चालु आर्थिक वर्षको हालसम्मको राजश्व संकलनको अवस्था उत्साहजनक हुन नसक्दा अर्थतन्त्रको आन्तरिक सूचकमा सुधार हुन नसकेको बताएका छन् । राष्ट्रपति र उपराष्ट्रपति कार्यालय तथा संघीय संसदसहित संवैधानिक अंगहरुका सचिवहरुसँग आगामी आर्थिक वर्षको बजेट निर्माण र चालु आर्थिक वर्षको समीक्षाका लागि मन्त्रालयमा शुक्रबार आयोजित अन्तरक्रियामा उनले लक्ष्य महत्वाकांक्षी राखिए पनि […]

आर्थिक नीतिका लागि राजस्व विभागद्धारा सुझाव माग

काठमाडौं । आन्तरिक राजस्व विभागले आगामी आर्थिक वर्ष २०८१–0८२ को कर नीतिका लागि सुझाव माग गरेको छ । आर्थिक वर्ष २०८१–८२ को आर्थिक ऐन तथा बजेट तर्जुमाका सन्दर्भमा गठित राजस्व परामर्श समितिलाई सुझाव दिने प्रयोजनका लागि राजस्व विभागले सरोकारवाला विज्ञ तथा सर्वसाधारणसँग राजस्व नीतिको सुझाव माग गरेको हो । आयकर, मूल्य अभिवृद्धि कर,अन्तःशुल्क शिक्षा सेवा […]

आन्तरिक राजश्व बिभाग र भन्सार बिभागका महानिर्देशक परिबर्तन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अन्तरिक राजस्व विभाग र भन्सार विभागको महानिर्देशक सहित   मन्त्रालयका सहसचिबको सरुवा गरेका छन् । आन्तरिक राजस्व बिभागको महानिर्देशक शिवलाल तिवारी बनेका   छन् भने भन्सार बिभागको महानिर्देशक ढुण्डीराज निरौलालाई बनेका छन् । तिवारी राजस्व पृष्ठभूमिका सहसचिब हुन् उनले ठूला करदाता कार्यालयको प्रमुखको रुपमा समेत  काम गरिसकेका छन् । भन्सार बिभागको महानिर्देशक […]