नरेन्द्र मोदीको शपथग्रहण समारोहमा प्रचण्ड जाँदै

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज  नयाँदिल्ली प्रस्थान गर्ने  भएका छन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा  उनकी सुपुत्री तथा स्वकिय सचिब गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी रहने छन् । भारतिय […]

सरकारद्वारा २३ कम्पनि कालो सुचिमा

काठमाडौं ।सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ निर्माण व्यवसायी/ आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले प्रकाशन गरेको सुचनामा  १ वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको जनाइएको  छ । प्रकाशित सुचना अनुसार कालोसूचीमा राखिएका व्यवसायी आपूर्तिकर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।