सरकारद्वारा २३ कम्पनि कालो सुचिमा

Prabhu

काठमाडौं ।सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ निर्माण व्यवसायी/ आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।

कार्यालयले प्रकाशन गरेको सुचनामा  १ वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको जनाइएको  छ । प्रकाशित सुचना अनुसार कालोसूचीमा राखिएका व्यवसायी आपूर्तिकर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार