२५ इलेक्ट्रिक माइक्रोबस किन्दै साझा यातायात, पूर्व पहाडी र उपत्यकामा सञ्चालन गरिने

काठमाडौं । साझा यातायातले २५ वटा इलेक्ट्रिक माइक्रोबस किन्ने भएको छ। साझा यातायातले आज (सोमबार) २५ वटा इलेक्ट्रिक माइक्रोबस र ५ वटा इलेक्ट्रिक स्कुटर किन्न बोलपत्र आह्वान गरेको हो। इलेक्ट्रिक बस मार्फत सार्वजनिक यातायात सेवा प्रदान गर्दै आएको साझाले इलेक्ट्रिक माइक्रोबस मार्फत सेवा विस्तार गर्न खोजिरहेको छ। साझालाई इलेक्ट्रिक माइक्रोबस उपलब्ध गराउने चाहने बोलपत्र दाताले आगामी […]

साझाले ल्यायो बिधुतिय बस संचालनमा

काठमाडौं ।  साझा यातायातले  वटा बिधुतिय बस संचालनमा ल्याएको छ । आजबाट संचालनमा आएका बसमा सञ्चालन २६ सिट रहेका छन्  । बस संचालनको लागि साझाले आफैले पहिलो पटक १ .१ मेगावाट क्षमताको चार्जिङग डिपोट पनि  निर्माण गरेको छ । डिपोटमा  २४ वटा समानान्तर चार्जिङ पोइन्ट रहेको छ ।  साझाका बिधुतिय बस र चार्जिङ डिपोटको आज […]