विद्युतीय व्यापार विधेयकमा १९ वटा संशोधन प्रस्ताव

काठमाडौं । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि १९ वटा संशोधन प्रस्ताव परेका छन् । उक्त विधेयक छलफलका लागि अहिले प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा पुगेको छ । बुधबार समितिले विद्युतीय व्यापार क्षेत्रका जानकार र सरोकार भएकासँग छलफल […]

विनियोजन विद्येयकमा छलफल जारी

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सुरु भएको छ । बैठकमा विनियोजन विद्येयक, २०८१ माथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमाथि छलफल हुनेछ। बैठकमा प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति […]

संघीय प्रतिनिधिसभाको बैठक बस्दै, बिनियोजन बिधेयक माथिको छलफल जारी

काठमाडौं । प्रतिनिधि सभा, २०७९ चौथो अधिवेशन बिहान ११:०० बजे बस्दैछ । आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफल हुनेछ । आजको संसद बैठकमा माननीय प्रेम सुवालले “ विनियोजन विधेयक, २०८१ अर्न्तगत सहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाईयोस्” भनी […]

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । आज ११ बजे संघीय प्रतिनिधिसभाको बैठक बस्दैछ  । सभामुखले राष्ट्रपतिको कार्यलयबाट प्राप्त कार्यभार थप सम्बन्धी पतर्को ज्यहोरा पढेर सुनाउने , प्रघान मन्त्री तथा मन्तरि परिडद्को कार्यलयबाट पाप्त कार्यभार थप सम्बन्धि पत्रको ब्यहोरा पडेर सुनाउने र बिनियोजन बिधेयकमाथिको छलफल सुरु हुने सम्भाबित कार्यसुचि रहेको छ । बैठकमा आजबाट बिनियोजन बिधयेका २०८१ को बिभिन्न शिर्षकमाथि […]

सुचना टाँस गरेर प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं ।  प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । आज जेठ २७ देखि बिनियोजन बिधयेक माथि छलफलको कर्यसुची रहेको  थियो । २९ गतेदेखि नियमित छलफल सुरु हुने जनाईएको छ । आज बिहान सभामुख निवास बालुवाटारमा बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो । विनियोजन विधेयक, […]

संसद बैठक बस्दै

काठमाडौं । संघीय प्रतिनिधिसभाको बैठक आज ११ बजे बस्दैछ । संसदको बैठक गृह मन्त्री रबि लामिछानेको सहकारी ठगिमा संम्लग्न भएको र यसको संसदीय छानबिन हुनुपर्ने माग राखि कांग्रेसले निरन्तर अबरोध राखेको छ । छानबीन समिति बनाउन दुबै पक्ष तयार भएपनि यसको कार्यादेस के बनाउने भन्ने बिषयमा सहमति नजुट्दा  कांग्रेसले आज पनि संसद बैठक अवरोध गर्ने […]

संसदको चालु अधिबेसन अन्त्य हुँदै

काठमाडौं । २०८०  माघ २२ मा सुरु भएको चालु संसद अधिवेशन आज २०८१ बैसाख २ बाट  अन्त्य हुँदै छ ।  सरकारले  चालू अधिवेशन वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। आज यस अधिवेशनको अन्तिम बैठक बस्दैछ आजको बैठकमा ८ वटा कार्यसूची तोकिएको छ। तर नेपाली कांग्रेसले […]