RE
Global College

संसदको चालु अधिबेसन अन्त्य हुँदै

काठमाडौं । २०८०  माघ २२ मा सुरु भएको चालु संसद अधिवेशन आज २०८१ बैसाख २ बाट  अन्त्य हुँदै छ ।  सरकारले  चालू अधिवेशन वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

आज यस अधिवेशनको अन्तिम बैठक बस्दैछ आजको बैठकमा ८ वटा कार्यसूची तोकिएको छ। तर नेपाली कांग्रेसले गृह मन्त्री रवि लामिछाने सहकारी ठगि प्रकरणमा जोडिएकोले उनी माथि छानबिन गर्न संसदीय समिति नबनेसम्म संसद चल्न नदिने बताउदै आएको छ। कांग्रेसले यस अघिको बैठक पनि अवरोध गरेको थियो।

सम्भाबित कार्यसुची

 

NECO

Leave Your Comment

Related News