पर्यटन बोर्डमा बोर्ड सदस्य नियुक्त

काठमाडौं । विहीबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल पर्यटन बोर्ड सञ्चालक समितिको सदस्यमा तीन जना नियुक्त गरेको छ । बोर्डको कार्यकारी समितिको रिक्त सदस्य पदमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गर्ने निर्णय गरेको हो । सरकारको यो  निर्णयसँगै बोर्डमा रिक्त रहेको बोर्ड सदस्यले पूर्णता पाएको छ । बिगत २ महिना देखि पर्यटन बोर्डको […]

पर्यटन बोर्डको आवश्यक नीतिगत सुधारको लागि मन्त्रालय तयार छ -मन्त्री तामाङ

काठमाडौं ।नेपाल पर्यटन बोर्डले नव नियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङलाई स्वागत गरेको छ । पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा. दीपक काफ्ले तथा बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले मन्त्री तामाङलाई स्वागत गरेका हुन् । स्वागत कार्यक्रममा तामाङले पर्यटन क्षेत्रको विकासको लागि आवश्यक नीतिगत सुधारको लागि मन्त्रालय तयार रहेको […]