सुन्दर प्राकृतिक दृश्यावलोकनका लागि नेपाल भ्रमण गर्न विश्वका पर्यटकलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक सौन्दर्य दृश्यावलोकनका लागि नेपालको भ्रमण गर्न विश्वका पर्यटकहरुलाई आग्रह गरेका छन्। विश्वका छानिएका भ्लगरहरुको लुक्ला विमानस्थलदेखि सगरमाथा आधारशिविरसम्मको साहसिक यात्रामा आधारित रियालिटी शो ‘द च्यालेन्जर्स  गेम अफ हिमालयज’ को प्रिमियर शो कार्यक्रममा प्रधानमन्त्री ओलीले एक पटक नेपाल भ्रमणमा आएपछि जो कोहीलाई अर्का पटक आफै आउँआउँ लाग्ने बताएका हुन्। उक्त […]

पर्यटन बोर्डमा बोर्ड सदस्य नियुक्त

काठमाडौं । विहीबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल पर्यटन बोर्ड सञ्चालक समितिको सदस्यमा तीन जना नियुक्त गरेको छ । बोर्डको कार्यकारी समितिको रिक्त सदस्य पदमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गर्ने निर्णय गरेको हो । सरकारको यो  निर्णयसँगै बोर्डमा रिक्त रहेको बोर्ड सदस्यले पूर्णता पाएको छ । बिगत २ महिना देखि पर्यटन बोर्डको […]

पर्यटन बोर्डको आवश्यक नीतिगत सुधारको लागि मन्त्रालय तयार छ -मन्त्री तामाङ

काठमाडौं ।नेपाल पर्यटन बोर्डले नव नियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङलाई स्वागत गरेको छ । पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा. दीपक काफ्ले तथा बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले मन्त्री तामाङलाई स्वागत गरेका हुन् । स्वागत कार्यक्रममा तामाङले पर्यटन क्षेत्रको विकासको लागि आवश्यक नीतिगत सुधारको लागि मन्त्रालय तयार रहेको […]