दुर्घटनाग्रस्त सौर्य एयरको जहाज प्रभु इन्स्योरेन्समा ३० करोडको बीमा

काठमाडौं । सौर्य एयरलाइन्सको दुर्घटनाम परेको जहाज प्रभु इन्स्योरेन्समा बीमा गरिएको छ। सौर्य एयरले सीआरजे २०० जहाज प्रमु इन्स्यारेन्समा ३० करोड रुपैयाँको बीमा गरेको थियो। जहाज करिब पूर्व रुपमा क्षति भएकाले कम्पनीले ३० करोड रुपैयाँ हाराहारीको बीमा दाबी भुक्तानी पाउने छ। उक्त बिमानको बीमा विदेशी कम्पनीमा पुनर्बीमा गरिएकाले सम्पूर्ण दाबी भुक्तानी प्रभु इन्स्यारेन्सले गर्नु पर्ने […]

नेशनल लाईफ इन्स्योरेन्सको साधारणसभा हुँदै, लाभांस पारित गर्ने

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेशनल लाईफ इन्स्योरेन्स कं. लि. को ३६ (छत्तिस) औं वार्षिक साधारणसभा २०८१ भाद्र ७ गते अगस्ट, २०२४)  बिहान १०:३० बजे नेशनल लाईफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाटमा बस्दैछ साधारणसभाले  सचालक समितिको तर्फवाट अध्यक्षले पेश हुने आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने , आर्थिक वर्ष २०७९/०८० […]

शिक्षा क्षेत्रमा नेपाल लाइफको लगानी

काठमाडौं । लगानी विविधिकरणको रणनीतिलाई मूर्तता प्रदान गर्दै नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रोफेसनल एजुकेटर्स लिमिटेड र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा लगानी गर्ने निर्णय गरेको छ । आज साउन ६ गते होटल रोयल सिङ्गी काठमाडौँमा सम्पन्न सम्झौतामा यस कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र प्रोफेसनल एडुकेटर्स लिमिटेडका […]

निर्जीवन बीमा कम्पनीको व्यावसाय ४१ अर्ब, कसको कति?

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा निर्जीवन बीमा कम्पनीहरुले ४१ अर्ब १६ करोड ७२ लाख रुपैयाँको व्यावसाय गरेका छन्। सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीले बीमा शुल्क बापत ४१ अर्ब १६ करोड ७२ लाख रुपैयाँ संलकन गरेका छन्। निर्जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै बीमा शुल्क शिखर इन्स्योरेन्सले संकलन गरेको छ। शिखर इन्स्योरेन्सले एक वर्षको अवधिमा […]

जीवन बीमा कम्पनीले वर्षभरमा १ खर्ब ५६ अर्ब उठाए

काठमाडौं ।गत आर्थिक वर्ष २०८०/८१ मा जीवन बीमा कम्पनीहरुले १ खर्ब ५६ अर्ब ३१ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले १ खर्ब ५६ अर्ब ३१ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको बीमा प्राधिकरणले जानकारी दिएको छ। एक वर्षको अवधिमा बीमा कम्पनीहरुले ७ अर्ब ६ […]

हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई दुई इन्स्योरेन्स एसिया अवार्ड्स

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई सिंगापुरमा आयोजित इन्स्योरेन्स एसिया अवार्ड २०२४ मा ‘डोमेस्टिक जेनेरल इन्स्योरर–नेपाल’ र ‘स्ट्राटजिक पार्ट्नरशिप अफ द इयर–नेपाल’ अवार्ड् पाउन सफल भएको छ । यस बारेमा बोल्दै हिमालयन एभरेष्ट इन्स्योरेन्सका डेपुटी जेनेरल म्यानेजर, सञ्जय अर्यालले भने, “यी अवार्डहरूले हामीलाई नयाँ मापदण्डहरू बनाउन र हाम्रा सेवाग्राहीहरुलाई अझै उत्कृष्ट सेवाहरू प्रदान गर्न प्रेरित गरेको छ […]

नेशनल लाईफ इन्स्योरेन्सको नेशनल अवार्ड कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतिन्वमा नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल अभिकर्ताहरुलाई नेपालगंजको सोल्टी वेस्टेण्ड होटल र महेन्द्रनगरको ओपेरा होटलमा छुट्टा छुट्टै कार्यक्रम आयोजना गरी सम्मान गरेको छ । सम्मान कार्यक्रममा प्रवन्धक विवेक शर्माले उपस्थित अभिकर्ताहरुलाई आ-आफ्नो लक्ष्य पुरा गर्ने अन्तिम अवसर भएको हुँदा यस […]

सूर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको १ लाख ५७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ। संस्थापक शेयरधनी टेली डाइरेक्ट प्रालिको नाममा रहेको १ लाख ५७ हजार २९८ कित्ता शेयर बिक्रीमा आएको हो । बिक्रिमा रहेको संस्थापक शेयर खरिद गर्ने पहिलो प्राथमिकता बिध्यमान शेयरधनी हुने कानूनी ब्यबस्थाका कारण बिध्यमान शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् […]

कुमारी बैङ्क “कुमारी परिवार सुरक्षा बचत खाता” को बिमा नीति परिवर्तन

काठमाडौं । कुमारी परिवार सुरक्षा बचत खातामा प्रदान गर्दै आएको बिमा नीतिमा परिवर्तन गरेको छ । २०८१ साउन १ गते देखि लागु हुने गरी बैंक ले “कुमारी परिवार सुरक्षा बचत खाता” मा प्रदान गर्दै आएको बिमा नीतिमा परिवर्तन गरेको हो । परिवर्तित नयाँ नीति अनुसार साउन १ पश्चात सम्पूर्ण खाताहरुमा ग्राहकहरुले स्वास्थ्य बिमा अन्तर्गत अस्पतालमा […]

सूर्यज्योति लाइफ इन्स्योरेन्सले पठायो, बोनस शेयर शेयरधनीको हितग्राही (डिम्याट) खातामा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७९/८० को बोनस शेयर शेयरधनीको हितग्राही (डिम्याट) खातामा पठाएको छ। कम्पनीले एक सूचना प्रकाशित गर्दै आर्थिक २०७९\८० को १०.२६ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरिएको बताएको छ । उक्त बोनस शेयर गत वैशाख २१ गते सम्पन्न कम्पनीको १६ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेको थियो। कम्पनीका […]