आज पनि बढ्यो शेयर बजार, २७०० माथि नेप्से, पौने ८ अर्ब बढीको कारोबार
काठमाडौं । मंगलबार घटेको शेयर बजार बुधबार र बिहीबार बढेको छ । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३.३५ अंकले बढेर २७०३.३९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने २.३० अंकले बढेर ४५०.०८ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.५२ र सेन्सेटिभ फोल्ट […]