नेपाल ल्युब आयलको २५ प्रतिशत लाभांश पारित गरी, एफपिओ जारी गर्न साधारणसभा आव्हान

काठमाडौं । नेपाल ल्युब आयलले चुक्तापुँजीको  २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बितरित लाभांसमा  २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ  । प्रस्तावित लाभास  कम्पनीको साधारणसभाले पास गरेपछि लगानी कर्ताले पाउनेछन् । लाभांस पारित गर्न कम्पनीले २०८१ असोज १८ गते ललितपुरको पुल्चोकस्थित याक प्यालेस बिहान साढे ११ […]

एकसाथ दुई बर्षको वार्षिक साधारणसभा गर्दै मोलुङ्ग हाइड्रो, नयाँ सञ्चालक समिति गठन गर्ने

काठमाडौं । मोलुङ्ग हाईड्रोपावर कम्पनी लिमिटेडले आ.व.२०७९/०८०२२०८०/०८१ को १४औं र १५ औं वार्षिक साधारण सभा २०८१ साल असोज १८ गते शुक्रबार बाघभैरव ब्याङक्वेट, नगाउँ दोबाटो, कीर्तिपुर, काठमाडौंमा बिहान ९:०० बजेलाइ बोलाएको छ । साधारणसभाले संस्थापक समूहमा ४ जना तथा सर्वसाधारण समूहमा २ जना गरी ६ जना सञ्चालक समिति निर्वाचित गर्नेछ । वार्षिक साधारण सभामा सञ्चालक […]

पूर्वाञ्चल ल्युव आयलको साधारणसभा हुँदै, आइपिओ जारी गर्ने

काठमाडौं । पूर्वाञ्चल ल्युव आयल लिमिटेडले दोस्रो वार्षिक साधारण सभा सभा २०८१ साल असोज ९ गते, बुधवार (तदनुसार सन २०२४, एअरपोर्ट होटेल, सिनामंगल, काठमाण्डौमा  विहानको १०:०० बजे बोलाएको छ । साधारणसभामा  आर्थिक बर्ष २०८०/८१ को संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्नुहुने संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको कम्पनीको आ.व. २०८०/८१ […]

नबिल बैंकले विशेष साधारणसभा गर्दै चुक्ता पुँजी बढाएर ३२ अर्व पुर्याउने

काठमाडौं । नबिल बैंकले विशेष साधारणसभा आह्वान गरेको छ। बैंकले भदौ १७ गते अनलाइन माध्यमबाट सम्पन्न गर्ने गरि  विशेष साधारणसभा बोलाएको हो। बैंकको साउन २७ गते बसेको संचालक समितिको बैठकले विशेष साधारणसभा गर्ने निर्णय गरेको हो । विशेष साधारणसभामा ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने र अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने […]

समाज लघुवित्त वित्तीय संस्थाको विशेष साधारणसभा हुँदै पूँजी बृदी गर्ने

काठमाडौं ।समाज लघुवित्त वित्तीय संस्थाको विशेष साधारणसभा २०८१ साउन ३२ गते शुक्रबार जानकी फेमली होटल एण्ड पार्टि प्यालेस, मलंगवा, सर्लाहीमा बिहान ११:०० वजे बस्ने भएको छ । बिषेश साधारणसभाको प्रस्तावमा कम्पनीको संस्थापना हुँदा राखिएको जारी पूँजी बोनस शेयरको लागी अपुग भएकोले पूँजी  परिर्वतन गरी जारी पुजी रु. ४,००,००,०००/- (चार करोड रुपैया) कायम गर्ने सम्बन्धी प्रस्ताव […]

श्रृजनशील लघुवित्तको साधारणसभा हुँदै, साउन २१ गते बुक क्लोज

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लि. को पाँचौ  साधारणसभा  २०८१ साल श्रावण ३२ गते शुक्रवार  विहान ११ बजेविनायक होटल, बर्दिवासमा हुने भएको छ । साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९ / ०८० को वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, आ.व. २०७९/०८९ को […]

नेशनल लाईफ इन्स्योरेन्सको साधारणसभा हुँदै, लाभांस पारित गर्ने

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेशनल लाईफ इन्स्योरेन्स कं. लि. को ३६ (छत्तिस) औं वार्षिक साधारणसभा २०८१ भाद्र ७ गते अगस्ट, २०२४)  बिहान १०:३० बजे नेशनल लाईफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाटमा बस्दैछ साधारणसभाले  सचालक समितिको तर्फवाट अध्यक्षले पेश हुने आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने , आर्थिक वर्ष २०७९/०८० […]

लाइफ इन्स्योरेन्स कर्पोरेशनको वार्षिक साधारणसभा हुँदै

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनको को २२औं वार्षिक साधारणसभा असार २३ गते  नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा बस्ने भएको छ । साधारणसभाले अध्यक्षद्वारा सञ्चालक समितिको वार्षिक प्रतिवेदन २०७९/८० प्रस्तुत गरी अनुमोदन गर्ने।,लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात र आ.व. २०७९/८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने, लेखा […]

एनएमबि लघुवित्तको साधारणसभा हुँदै,यस्ता छन् एजेण्डा

काठमाडौं ।एनएमबि लघुवित्त वित्तीय संस्थाको  ११औं वार्षिक साधारणसभा असार २१ गते होटल बाराही पोखरा, कास्कीमा हुने भएको छ । साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७९ /८० को वित्तीय विवरण पारित गर्ने, लखापरीक्षकको प्रतिवेदन, असार मसान्तसम्मको हिसाब विवरण, नगद प्रवाह लगायतका वित्तीय विवरण पारित गर्ने प्रस्ताब रहेका छन् । साधारणसभाले केन्द्रीय कार्यालय […]

नेपाल लाईफ इन्स्योरेन्सको साधारणसभा हुँदै असार ४ गते बुक क्लोज

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्सले असार १८ गते एक साथ दुई आर्थिक वर्षको साधारणसभा आह्वान गरेको छ । साधारणसभा कम्पनीको रजिष्टर्ड कार्यालय  पर्सामा बोलाएको छ  । साधारणसभामा कम्पनीले आर्थिक वर्ष २०७९/८० को लागि हाल कायम रहेको चुक्ता पूँजीको २१.०५% (कर प्रयोजनसहित) का दरले हुन आउने रू. १,७२,७९, ९२,९४९ /- बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताब […]