ग्लोबल आइएमई बैंकले गर्यो १११ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं ।ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकले आफ्ना  १११ शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम गरेको हो । ग्लोबल मनि विक २०२४ को अवसर पारेर बैङ्कले गरेको देशव्यापी कार्यक्रममा १४ हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, […]

ग्लोबल आइएमई बैंकले ल्यायो ग्रिन ड्राइभ योजना , कर्जामा ९.४९ प्रतिशतको ब्याजदर

काठमाडौं ।ग्लोबल आइएमई बैंक लिमिटेडले अटो कर्जाअन्तर्गत ग्रिन ड्राइभ योजना सार्वजनिक गरेको छ । बैङ्कका अनुसार ग्रिन ड्राइभ योजनामा व्यक्तिगत प्रयोजनको लागि चारपाङ्ग्रे सवारी साधन खरिद गर्दा ९.४९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्मको स्थिर ब्याजदरमा कर्जा प्रबाह गर्ने छ । कर्जाको अवधि ५ वर्षसम्मको लागि स्थिर ९.४९ प्रतिशत र ५ वर्षभन्दा बढिको लागि स्थिर ९.९९ प्रतिशत व्याजदर […]

ग्लोबल आइएमई बैंकको  नयाँ एक्सटेन्सन काउन्टर सरस्वती बहुमुखी क्याम्पसमा  

काठमाडौं ।ग्लोबल आइएमई बैंकले नयाँ एक्सटेन्सन काउन्टर खोलेको छ  । सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो । यो काउन्टरसँगै \बैंकका एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरहरुको संख्या ६७ पुगेको छ । नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा, रेमिट्यान्सको सुविधा लगायत सबै किसिमका […]