सिटिजन लाइफको “लेभल अप बिज्नेस स्ट्राटिजी कन्फ्रेन्स” सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले दुइ दिने “लेभल अप बिज्नेस स्ट्राटिजी कन्फ्रेन्स २०२४” कार्यक्रम सम्पन्न गरेको छ । पोखरामा भएको “लेभल अप बिज्नेस स्ट्राटिजी कन्फ्रेन्स २०२४” कार्यक्रमको मुख्य उद्देश्य कम्पनीमा कार्यरत  रहि कम्पनीले तोकेको व्यवसायिक लक्ष्य हासिल गर्न सफल उत्कृष्ट शाखा प्रमुखलाई सम्मान गर्नु रहेको थियो । यसका  साथै आगामी व्यापार रणनीति बारे छलफल […]

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ११% नगद लाभांस शेयरधनीको बैङ्क खातामा जम्मा

काठमाडौं ।  सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनिले ११% नगद लाभांश वितरण गेरको छ ।  आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट नगद लाभांश शेयरधनीको खातामा जम्मा गरिएको कम्पनिले जनाएको छ । गत फागुन ३० गते सम्पन्न कम्पनीको ३० औँ वार्षिक साधारणसभाले प्रस्तावित नगद लाभांश अनुमोदन गरेको हो । स्वीकृत लाभांश बुक क्लोज भन्दा अघिसम्म कायम शेयरधनीहरुको बैंक खातामा […]

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत १३ गते बुकक्लोज गर्दैछ । आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा भाग लिन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले […]

बिमा अभिकर्ताको अनलाइन परीक्षामा उत्तीर्ण हुनेको संख्या १४ हजार नाघ्यो, कहिले हुन्छ अर्को जाँच

काठमाडौं । नेपाल बीमा प्राधिकरणले  जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षामा हालसम्म उत्तीर्ण भएका कुल अभिकर्ताको नाम सार्वजनिक गरेको छ । अभिकर्ताको अनलाइन परीक्षा उत्तीर्ण हुनेको संख्या १४ हजार नाघेको छ । हालसम्म १४ हजार १ सय बढीले अभिकर्ता इजाजतपत्र परीक्षा उत्तीर्ण गरेका छन्। चैत ७ गतेसम्म अभिकर्ताको अनलाइन परीक्षामा उत्तीर्ण हुनेको संख्या १४ हजार १३८ […]

हिमालयन रिइन्स्योरेन्स विदेशबाट पुनर्बीमा भित्र्याउन अग्रसर

काठमाडौं ।हिमालयन रिइन्स्योरेन्स लिमिटेडले बहुप्रतिष्ठित रेटिङ एजेन्सी एएम वेष्टबाट हालै मात्र प्राप्त गरेको बि पल्स रेटिङको मद्दतमा विदेशबाट पुनर्बीमा व्यवसाय भित्र्याउन अग्रसर भएको छ । सोका लागि कम्पनीले भारत, सिंगापुर, दुबई र थाइल्याण्डमा शाखा विस्तार गर्ने प्रकृया अगाडि बढाएको छ । सो देशहरुमा शाखा विस्तार गर्न सकेमा कम्पनीलाई युरोप, मध्य पूर्व, दक्षिण पूर्व, अफ्रिका तथा […]

यस्तो छ प्राधिकरणले कम्पनीहरुलाई जारी गरेको १८ बुँदे निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई  एकीकृत निर्देशन जारी गरेको छ  ।  प्राधिकरणले कम्पनिलाइ सोमबार  १८ बुँदे एकीकृत निर्देशन दिएको हो । प्राधिकरणले  जारी  गरेको बीमा कम्पनीहरुलाई प्रादेशिक, शाखा र उपशाखाहरुको भौतिक पुर्वाधार विकास गर्नदेखि उधारो बीमा नगर्नसम्मको निर्देशन दिएको हो । यस्तो छ प्राधिकरणको निर्देशन  १. बीमकका प्रदेश, शाखा तथा उपशाखा कार्यालयहरूको न्यूनतम […]