प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट, नेपालको आर्थिक विकासका विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोस्टसेन्बर्गले शिष्टाचार भेट गरेका छन् । बालुवाटारमा भएको भेटमा उहाँहरूबीच नेपालको विकास र विश्व बैंकले नेपाल पुर्‍याउँदै आएको सहयोगलगायत विविध विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले स्थिर विकास साझेदार विश्व बैंकले विगत छ दशकभन्दा बढी समयदेखि नेपालको विकास […]

विश्व बैंकको हालसम्मकै ठूलो बैठक आजबाट नेपालमा हुँदै,

काठमाडौं । विश्‍व वैंक समूहको IDA 21 Cycle को तेस्रो Replenishment बैठक  आज देखी  ७ गते (१८ जुन देखि २१ जुन २०२४) सम्म काठमाडौंमा आयोजना हुदैछ । बैठक आयोजना गर्न नेपालले गरेको प्रस्तावलाई विश्व बैंक व्यवस्थापनले स्वीकार गरी नेपालमा सञ्चालन गर्न लागेको उक्त बैठकमा विश्‍व वैंकका वरिष्ठ प्रवन्ध निर्देशक एक्सेल भान ट्रोटसेनवर्गलगायत उच्च पदस्थ पदाधिकारी […]

निजी क्षेत्रको  महत्त्वपूर्ण भूमिकाले १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने स्थिति आएको हो  : प्रधानमन्त्री

काठमाडौं । निजी क्षेत्रलाई ढुक्क भएर विद्युत उत्पादनमा लाग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  आव्हान गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २२ औँ वार्षिक साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा उनले १० हजार मेगावाट विद्युत निर्यात गर्ने अवस्था समृद्धिको यात्राका लागि ऐतिहासिक उपलब्धी हुने विश्वास व्यक्त गरे । “छिमेकी राष्ट्र भारतसँग १० वर्षमा […]

संसदको बजेट अधिबेशन आजबाट सुरु

काठमाडौं । संघीय संसदको प्रतिनिधिकोसभा र राष्ट्रियसभाको बजेट अधिवेशन आजबाट सुरु हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम दुबै सदनको  अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन आज सुरु  हुन लागेको हो । नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज अपराह्न २ बजेका लागि आह्वान भएको अधिवेशनमा उपस्थितिका […]

आगामी आर्थिक बर्षको बजेट लेखनका लागि समिति गठन

काठमाडौं । जेठ १५ मा संसदको संयुक्त सदनमा सरकारको तर्फबाट अर्थमन्त्रीबाट पेश हुने बजेट वक्तव्य का लागि बजेट मस्यौदा लेखन समिति गठन भएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि अर्थमन्त्री बर्षमान पुनले बजेट लेखन समित गठन गरेका हुन् । अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माको संयोजकत्वमा गठन भएको समितिका सदस्यहरुमा सहसचिव रितेश कुमार शाक्य, […]

शक्तिखोर औधोगिक क्षेत्रको विषय बजेटमा सम्बोधन हुन्छः प्रधानमन्त्री दाहाल

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको कालिका नगरपालिकामा स्थापना गर्ने भनिएको शक्तिखोर औधगिक क्षेत्रको विषय आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटामा आज नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित चितवनको कालिका नगरपालिकाबाट आएको नगरप्रमुख विनोद रेग्मी नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटघाटका क्रममा उनले सो कुरा बताएका हुन्  । चितवनको कालिका नगरपालिकामा […]

विश्वकै दुर्लभ बगाले बगेडी चरा शुक्लाफाटाँमा

काठमाडौं ।विश्वकै दुर्लभ तथा सङ्कटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा देखापरेको छ । निकुञ्जको बाह्य क्षेत्रमा बगाले बगेडी चरा पहिलोपटक देखापरेको हो ।  शुक्लाफाँटा नगरपालिका–२ ढकनियास्थित स्थानीय किसानको खेतमा बगाले बगेडी चरा फेला परेको संरक्षणकर्मी सुवन चौधरीले बताए । धेरै वर्षपछि विश्वमै दुर्लभ मानिएको चरा देखापरेपछि नियमित निरीक्षण गर्दै आएको संरक्षणकर्मी […]

राष्ट्र बैंकले सुरु गर्यो १० बाणिज्य बैंकको अन्तर्राष्ट्रिय फर्मबाट अडिट गर्ने प्रक्रिया

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालका दश बाणिज्य बैङ्कको लेखा परिक्षण अन्तराष्ट्रिय फर्महरुबाट गराउने भएको छ । राष्ट्र बैङ्कले वाणिज्य बैंकको लेखापरिक्षण गराउन अन्तराष्ट्रिय अडिट फर्महरुलाई अडिट नियुक्तिका लागि अन्तराष्ट्रिय बोलपत्र जारी गरेको छ । जारी बोलपत्र अनुसार योग्यता पुगेका इच्चुक अन्तराष्ट्रिय फर्महरुले अप्रिल ६ (चैत२५ )१२ बजे वा सो भन्दा अगाडि आबेदन दिइसक्नुपर्नेछ । […]

यस्तो छ बुढी गण्डकी जलबिधुत आयोजनाको लगानी ढाँचा

काठमाडौं । बुढीगण्डकी जलविद्युत् आयोजनाको लगानी ढाँचा टुङ्गो लाग्ने भएको छ। आर्थिक वर्ष २०८८\८९ भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना स्वदेशी लगानीमा नै निर्माण हुने गरी सरकारले लगानी ढाँचा समेत सुनिश्चित गरेको छ । बूढीगण्डकी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगत श्रेष्ठका अनुसार सञ्चालक समितिको बैठकले दुई वटा विकल्प स्वीकृत गरी थप निर्णयका लागि ऊर्जा, […]

डेडिकेटेड, ट्रंक लाइन विद्युत् महसुल विवाद आयोगको म्याद १५ दिन थप

काठमाडौं ।बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनको विद्युत् महशुल विवाद समाधान गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगको म्याद थप गरेको छ । सरकारले आयोगको म्याद १५ दिन थप गरेको छ  । आयोगले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई म्याद थपको अनुरोध सहित पत्रचार गरेको थियो । आयोगको अनुरोधमा  ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको […]