यी पाँच प्रदेशमा पानी पर्ने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । महाशाखाले जनाए अनुसार सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी र कर्णाली प्रदेशको एक-दुई स्थानमा  हल्का देखि मध्यम वर्षा […]

सत्ता परिवर्तन गर्न कांग्रेस र एमालेबीच सहमति

काठमाडौं ।संसदका ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता समिकरण परिबर्तन गरी सत्ता संचालन गर्ने सहमति गरेका छन् सहमति अनुसार सङ्घीय सरकारमा प्रधानमन्त्रीमा केपी शर्मा ओलीले पहिले नेतृत्व गर्ने सहमति भएको छ । एमालेले प्रधानमन्त्री अर्थमन्त्रीसहितका ९ मन्त्रालयहरू पाउने भएको छ भने काँग्रेसले गृहसहित १०मन्त्रालय लिने छ । दुई दलको बीचमा  संविधान संशोधन पनि […]

नेपाल बीमा प्राधिकरणको बोर्ड सचिवमा सुशीलदेव सुवेदी

काठमाडौं । नेपाल बीमा प्राधिकरणको बोर्ड सचिवको जिम्मेवारी सुशीलदेव सुवेदीले पाएका छन्  । प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले निर्देशक सुवेदीलाई बोर्ड सचिवको जिम्मेवारी दिएका हुन् । यसअघि बोर्ड सचिवको जिम्मेवारी निर्देशक दिनेशलाल कर्णले सम्हाल्दै आएका थिए। कर्णले  जेठ ३२ गते अनिवार्य अवकाश पाएका थिए । असार १ देखी सुवेदीले बोर्ड सचिवको जिम्मेवारी सम्हाल्ने छन् । हाल […]

डायनामिक टेक्नोसफ्ट नेसनल आईसिटी अवार्ड २०२४ बाट सम्मानित

काठमाडौं । नेसनल आईसिटी अवार्ड २०२४  को (प्राइभेट सेक्टर–प्रोभिन्सियल) डायनामिक टेक्नोसफ्टले प्राप्त गरेको छ । नेशनल आईसीटी दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डायनामिक टेक्नोसफ्टलाई नेसनल आईसिटी अवार्ड २०२४ (प्राइभेट सेक्टर – प्रोभिन्सियल) प्रदान गरेको हो । वीरगंजमा स्थापना  भइ देशको सूचना प्रविधि क्षेत्रमा योगदान गर्ने डायनामिक टेक्नोसफ्टलाई सात वटै प्रदेशतर्फको नेशनल आईसीटी अवार्ड […]

बजार घटे पनि यी कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं  शेयर बजार नेप्से परिसूचक १५ दशमलव ३७ अंकले घटेर २,०४८ को विन्दुमा कायम भएको छ । आज ४८ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दररले कमाएका हुन् । सर्वोत्तम सिमेन्टका […]

बजार घट्दा पनि यी कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ६ दशलमव २४ अंकले घटेर २,०६७ को विन्दुमा कायम भएको छ । आज बजार घट्दा पनि ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज १०४ कम्पनीको शेयर मूल्य बढेको छ भने १२८ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै बुद्धभुमी हाइड्रोपावर कम्पनी र शिवम् […]