बजार घटे पनि यी कम्पनीका लगानीकर्ता भए मालामाल

Prabhu

काठमाडौं  शेयर बजार नेप्से परिसूचक १५ दशमलव ३७ अंकले घटेर २,०४८ को विन्दुमा कायम भएको छ । आज ४८ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दररले कमाएका हुन् । सर्वोत्तम सिमेन्टका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । किसन घलुवित्तका लगानीकर्तादे ९ दशलमव ९१ प्रतिशतका दरले कमाएका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार