पर्यटन बोर्डको सिईओका लागि आबेदन माग के चाहिन्छ ? योग्यता
काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि दरखास्त माग भएको छ । शनिबार एक सुचना प्रकाशित गर्दै सिईओ माग गरिएको हो । प्रकाशित सुचना अनुसार इच्छुक व्यक्तिले १२ दिनभित्र आबेदन दिनु पर्ने छ । छनौट उपसमितिका अनुसार सिईओ पदमा आवेदन दिन ७ हजार शुल्क लाग्नेछ । सीईओ पदका लागि दरखास्त दिनका […]