सहकारी संस्थाको नियमन गर्न छुट्टै नियामक स्थापना गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले सहकारी संस्थालाई सुपरीवेक्षण र नियमनका लागि छुट्टै नियामक निकाय बनाउने घोषणा गरेको छ । सहकारी नीतिलाई समयानुकल बनाउँदै लैजाने भन्दै सरकारले सहकारी संस्थाको सुपरीवेक्षण र नियमनका लागि विशिष्ट खालको छुट्टै नियामक निकाय बनाउने घोषणा गरेको हो । सहकारी कर्जा सुरक्षण कोष, सहकारी कर्जा सूचना केन्द्र लगायतका संरचना स्थापना गरिने पनि सरकारले घोषणा […]

लघुवित्तका ऋणीहरुको ऋणको पुर्नतालिकीकरण गरिने

काठमाडौं ।सरकारले लघुवित्तका ऋणीहरुको ऋणको पुर्नतालिकीकरण गर्ने भएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले लघुवित्तका ऋणीहरुको ऋणको पुर्नतालिकीकरण र पुर्नसंरचना गरिने घोषणा गरेका हुन् । बैंक तथा वित्तीय संस्थालाई सबल र आधुनिक बनाइने पनि उल्लेख गरिएको छ ।

लक्ष्मी सनराइज बैंकको ऋणपत्र नेप्सेद्धारा खारेज

काठमाडौं । लक्ष्मी सनराइज  बैंक लिमिटेडको ‘१० प्रतिशत सनराइज  डिबेन्चर २०८०’ खारेज गरिएको छ । सनराइज बैंक लिमिटेडको ‘१० प्रतिशत सनराइज डिबेन्चर २०८०’ परिपक्व भए सँगै खारेज गरिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सोमबार एक निर्णय गर्दै सन्राइज बैंकको डिवेन्चर खारेज गरेको हो । ५ वर्ष अवधि तथा डिवेन्चर अंकति मूल्य १ हजार रुपैयाँका […]

जेठमा ९ बैंकले ब्याजदर घटाए

काठमाडौं । सञ्चालनमा रहेका करिब आधा वाणिज्य बैंकले जेठका लागि निक्षेपको ब्याजदर घटाएका छन्। ९ वटा बैंकले जेठका लागि निक्षेपको ब्याजदर घटाएका हुन्। यस्तै तीन वटा बैंकले ब्याजदर बढाएका छन् भने आठ वटाको ब्याजदर स्थिर छ। ब्याजदर घटाउनेमा प्राइम बैंक, नेपाल एसबीआई बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनएमबि बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक, नबिल […]

ग्लोबल आइएमई बैंकले पायो ग्लोबल फाइनान्स म्यागाजिनको “बेष्ट बैंक अवार्ड”

काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ प्राप्त गरेको छ  । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका बैंकहरु छनौट गर्दा  बैङ्क सम्मानित भएको हो । ग्लोबल फाइनान्स म्यागाजिनले बैंकको विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरुको विकास, क्रेडिट रेटिङ्ग लगायतका मापदण्डका आधारमा ग्लोबल आइएमई बैंकलाई सन् […]

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड  र टिकापुर,कैलालीस्थित फिट लाईफ क्लबबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई फिट लाईफ क्लबबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो फिट लाईफ क्लबबाट सेवा लिए बापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्युआर (QR) द्वारा गर्दा टिकापुर, […]

चालु खाता बचत १ खर्ब पुग्दा शोधनान्तर बचत ३ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा चालु खाता १ खर्ब ७९ अर्ब ४८ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ६० अर्ब ४३ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४६ करोड  ८३ लाख रुपैयाँले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ३५ […]

९ महिनामा ३५ खर्ब बढी अन्तरबैंकिङ कारोबार

काठमाडौं । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको नौ महिनामा अन्तर बैकिंङ कारोबार १७ दशमलव ५३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को नौ महिनामा वाणिज्य बैंकहरुको ३१ खर्ब ८६ अर्ब ४४ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को ३ खर्ब २१ अर्ब ६० […]

१५ खर्ब ६१ अर्ब तरलता प्रशोचन

काठमाडौं । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा बैंक तथा वित्तीय संस्थाले १५ खर्ब ६१ अर्ब ४० करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरेको बताएको छ । चालु आर्थिक वर्षको नौ महिनामा बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट स्थायी तरलता सुविधामार्फत १ अर्ब २० करोड रुपैयाँ र ओभरनाइट तरलता सुविधामार्फत ७ खर्ब ९४ अर्ब […]

बैंक तथा वित्तीय संस्थामार्फत् २ खर्ब बढी कर्जा प्रवाह

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रमा प्रवाहित कर्जा ४ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै गत आर्थिक वर्षको नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको नौ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४ दशमलव ६ प्रतिशतले बढेको बताएको छ । र्बैंक […]