लघुवित्तका ऋणीहरुको ऋणको पुर्नतालिकीकरण गरिने

काठमाडौं ।सरकारले लघुवित्तका ऋणीहरुको ऋणको पुर्नतालिकीकरण गर्ने भएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले लघुवित्तका ऋणीहरुको ऋणको पुर्नतालिकीकरण र पुर्नसंरचना गरिने घोषणा गरेका हुन् ।

बैंक तथा वित्तीय संस्थालाई सबल र आधुनिक बनाइने पनि उल्लेख गरिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार