बालबालिकालाई मुक्तिनाथ विकास बैंकको कृत्रिम हात सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले गैरनाफामूलक संस्था इनेबल नेपालसँगको साझेदारीमा कृत्रिम हातको आवश्यकता पर्ने बालबालिकालाई त्यस्ता हातहरू वितरण गरेको छ । बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गरुङ र इनेबल नेपालका पदाधिकारीले कृत्रिम हात वितरण गरेका हुन् । अहिले बैंकले पाँच थान कृत्रिम हात वितरण गरिसकेको र निकट भविष्यमा थप वितरण गर्ने बैंकका गुरुङले बताए । यस […]

महालक्ष्मी विकास बैंकको महिला सशक्तीकरण अभियान

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीलक्षित सशक्तीकरण अभियान सुरुवात गरेको छ । बैंकले सार्वजानिक यातायातको क्षेत्रमा विद्युतीय सवारीका माध्यमबाट महिला सशक्तीकरण गर्ने अभियानको सुरुवात गरेको हो । यसै सन्दर्भमा महिला उद्यमीलाई इभीको साँचो हस्तान्तरण गरिएको बैंकले जनाएको छ । पर्यावरणमैत्री यातायातको बढ्दो माग र आवश्यकतालाई सम्बोधन बैंकले हरित कर्जाअन्तर्गत यस्तो अभियान विस्तार गर्ने जनाएको छ ।

३६ हजार बढी कालोसूचीमा

काठमाडौं । ऋण असुलीमा समस्या देखिँदा बैंकहरूको नाफामा गिरावट आएको छ । अर्कोतिर ऋण तिर्न नसक्नेहरूको संख्या पनि बढेको छ । कर्जा सूचना केन्द्रकोे तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि वैशाख पहिलो सातासम्म ३६ हजार चार सय ७० व्यक्ति कालोसूचीमा परेका छन् । यीमध्ये तीन हजार एक सय ४८ जना कालोसूचीबाट हटेका छन् । अर्थतन्त्रमा देखिएको मन्दी, व्यापार व्यवसायमा […]

हिमालयन बैंकको सीईओमा अशोक शम्शेर राणा पुनः नियुक्त

काठमाडौं । हिमालयन बैंकले अशोक शम्शेर राणालाई थप एक कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ । चैत २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले राणालाई वैशाख ९ गतेदेखि लागू हुनेगरी सीईओमा पुर्ननियुक्त गरेको जनाएको छ । राणालाई आगामी चार वर्षका सीईओमा पुर्ननियुक्त गरिएको हो ।

फोनपे पेमेन्ट सर्भिसद्वारा नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात

काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात गरेको छ । डोमेस्टिक क्रेडिट कार्ड सञ्जाल अन्र्तगत यस संस्थाले नेपालमा पहिलो पटक पुर्णरुपमा डिजिटल क्रेडिट कार्डको सुरुवात सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड संगको सहकार्यमा सुरुवात गरेको जनाएको छ । नेपालका बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई फोनपे क्रेडिट योजना अन्र्तगत रहि पुर्णरुपको […]

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

काठमाडौं ।  एनएमबि बैंकले एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । “हाम्रा सम्पदा हुन खुला संग्रहालय, इतिहास र संस्कृतिका महाविद्यालय” भन्ने मूल नाराको साथ मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवर्धन र साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले बैङ्कले  हेरिटेज वाक गरेको जनाएको छ । नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा, एनएमबि बैंकका अध्यक्ष  मनोज कुमार […]

ग्लोबल आइएमई बैंकको दाङको तुल्सीपुर मालपोत कार्यलयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले दाङको तुल्सीपुर मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सुरु गरेको छ ।  तुल्सीपुर उप-महानगरपालिका प्रमुख टिकाराम खड्काले उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन्  । यो सँगै बैंकका एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर ६८ पुगेका छन्  । एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा, रेमिट्यान्सको सुविधा लगायत सबै किसिमका […]

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड होल्डरले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने

काठमाडौं ।  ग्लोबल आइएमई बैंकले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले  बैंकको क्रेडिट कार्डबाहक ग्राहकहरुलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक ल्याएको छ  । बैङ्कले आइएमई ट्राभल्सको सहकार्यमा ल्याइएको योजनामा नेपालका  पर्यटकीय स्थानहरु अन्नपूर्ण वेस क्याम्प, धार्मिक गन्तव्यको रुपमा स्थापित मुक्तिनाथ  र अन्तर्राष्ट्रिय टुर प्याकेजमा थाइल्याड, वाली, दुवई भ्रमणको लागि सहुलियत मूल्यको […]

प्रभु बैङ्कको साधारणसभा हुदै, के -के छन् एजेण्डा ?

काठमाडौं । प्रभु बैंङ्कको २२ औं वार्षिक साधारण सभा  बैसाख २२ गते हुने भएको छ ।बैङ्क संचालक समितिको चैत २३ गते बसेको बैठकले  सो मितिमा  साधारणसभा गर्ने निर्णय गरे अनुसार  साधारणसभा बैंकको केन्द्रीय कार्यालय बबरमहल बस्न लागेको हो । साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । […]

 सिटिजन्स बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन

काठमाडौं ।  सिटिजन्स बैंङ्कले  १७ औं बार्षिकोत्सवको अबसर पारेर   निःशुल्क स्वास्थ्य शिविर गरेको छ । बैङ्कले सुदुरपश्चिम प्रदेश र  बागमती प्रदेशका विभिन्न शाखा मार्फत शिबिर संचालन गरेको हो । बैशाख ७ गते बैंकको बार्षिकोत्सव रहेको छ  । बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत घोडाघोडी नगरपालिका ०८ आमफाँटा कैलालीमा स्थानिय सि.एस. अस्पतालको सहकार्यमा निःशुल्क स्वास्थ्य परिक्षण र […]