महालक्ष्मी विकास बैंकको महिला सशक्तीकरण अभियान

Prabhu

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीलक्षित सशक्तीकरण अभियान सुरुवात गरेको छ । बैंकले सार्वजानिक यातायातको क्षेत्रमा विद्युतीय सवारीका माध्यमबाट महिला सशक्तीकरण गर्ने अभियानको सुरुवात गरेको हो ।

यसै सन्दर्भमा महिला उद्यमीलाई इभीको साँचो हस्तान्तरण गरिएको बैंकले जनाएको छ । पर्यावरणमैत्री यातायातको बढ्दो माग र आवश्यकतालाई सम्बोधन बैंकले हरित कर्जाअन्तर्गत यस्तो अभियान विस्तार गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार