झण्डै ६ अर्ब पुग्यो निर्जीवन बीमाको नाफा , सबैभन्दा बढी नाफा कमाउनेमा नेपाल इन्स्योरेन्स

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको नाफामा उछाल आएको छ । गत आर्थिक वर्षको नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको नौ महिनामा बीमा कम्पनीहरुको नाफा ५५ दशमलव ०६ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको नौ महिनामा कम्पनीहरुले ५ अर्ब ६५ करोड १३ लाख रुपैयाँ नाफा कमाउँदा गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीहरुको नाफा ३ अर्ब […]

३० प्रतिशतले बढ्यो युनिलिभर नेपालको नाफा

काठमाडौं । युनिलिभर नेपालले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ३० प्रतिशतले नाफा वृद्धि गरेको छ । कम्पनीले सार्वजनि गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकको अपरिस्कृत वितीय विवरण अनुसार ३० दशमलव ४६ प्रतिशतले नाफा बढेको हो । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुमध्ये सबैभन्दा धेरै शेयरमूल्य रहेको युनिलिभर नेपालले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म ४८ कडोर ६१ […]

४० प्रतिशतले बढ्यो स्वरोजगार लघुवित्तको नाफा

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उछाल आएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिमा कम्पनीको नाफामा ४० दशमलव ३० प्रतिशतले बढेको हो । यो सँगै चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिमा कम्पनीले ७ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोहि […]

३२ प्रतिशतले बढ्यो सर्वोत्तम सिमेन्टको नाफा

काठमाडौं । सर्वोत्तम सिमेन्टले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ३२.३० प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०८०/८१ को चैत्रसम्म कम्पनीको खुद नाफा १२ करोड ७ लाख रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा ९ […]

३३.८९ प्रतिशतले बढ्यो सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा

काठमाडौं ।  सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बिहीबार अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफा ३३.८९ प्रतिशतले बढेको बताएको छ । चालु आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमासको अवधिसम्म कम्पनीको खुद नाफा २९ करोड ५४ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो आर्थिक वर्ष २०७९।८०को सोही अवधिको तुलनामा ३३.८९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले २२ […]

स्वबलम्ब लघुवित्तको नाफा घट्यो

काठमाडौं । स्वलम्ब लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको नाफा तेस्रो त्रैमासमा आइपुग्दा ११ करोड ८६ लाख २० हजार रुपैयाँ रहेको छ । यो गत आर्थिक वर्षको सोहि अवधिमा १.३५ प्रतिशतले कम हो । गत वर्षको सोहि अवधिमा १२ […]

तेस्रो त्रैमासमा वाणिज्य बैंकहरुको नाफा ४० अर्ब ६८ करोड, कसको कति

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा वाणिज्य बैंकहरुको खुद नाफा घटेको देखिएको छ। चालु आवको पहिलो ९ महिनामा बैंकहरुले ४० अर्ब ६८ करोड ३० लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। गत आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासको तुलनामा बैंकहरुको नाफामा संकुचन देखिएको हो। गत आवको सोही अवधिमा बैंकहरुले ४६ […]