फोनपेको सेवा नेपालमा प्रदर्शन

काठमाडौं । फोनपे भारतले  काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा युनिफाइड पेमेन्ट इन्टरफेस प्लेटफर्मद्वारा संचालित आफ्ना सेवाहरू प्रदर्शन गरेको छ। कार्यक्रमले, बैंकिङ क्षेत्रका वरिष्ठ प्रतिनिधिहरू, भुक्तानी प्रणालीका प्रदायकहरू, युपीआई भुक्तानी लिने व्यवसायीहरु र व्यापार संघहरूका प्रतिनिधिहरू लगायत नेपाली वित्तीय क्षेत्रका प्रमुख सरोकारवालाहरूलाई एकसाथ ल्याउन सफल भएको छ। उक्त कार्यक्रमलाई नेपालको सबैभन्दा ठूलो भुक्तानी प्रणाली संचालक Fonepay […]

बससेवाका एकासी ८१ सालमा एक्कासी अफर, एकासी जनाले पूर्ण क्यासब्याक पाउने

काठमाडौं ।  अनलाइन बस टिकटिङ्ग गर्ने बससेवा डटकमले नयाँ वर्ष २०८१ सालको उपलक्ष्यमा ८१ सालमा एक्कासी अफर ल्याएको छ  । यो अबसर अनुसार  बससेवा मार्फत टिकट काट्ने यात्रुमध्ये ८१ जनाले शतप्रतिशत क्यासब्याक पाउनेछन् । यस्तै हरेक दिन एक जना यात्रुले स्मार्टवाच र एयरबड जित्न सक्नेछन् । यो योजना चैत्र २५ गतेदेखि नयाँ वर्षको बैशाख ८ […]

कृषि विकास बैंकले बिनाधितो ADBL Smart App बाट तत्कालै रिन दिने

काठमाडौं । कृषि विकास बैंकले ADBL Smart Plus App मार्फत बिना धितो रिन दिने भइको छ । डिजिटल प्रबिधिको प्रयोगलाई आत्मसाथ गर्दै वित्तीय पहुँच  बिस्तार गर्न बैंङ्कले  ल्याएको यो योजनामा बैंकमा   तलवी खाता भएका योग्य ग्राहकले बैंकले तोकेको सीमा अनुसार आफ्नो मोबाइल बैंकिङ् एपबाट कर्जा लिन सक्नेछन् ।  यो कर्जाको भुक्तानी अवधि EMI मार्फत ३, […]

नेपाल र कोरिया बिच अन्तरदेशीय भुक्तानी प्रणालीका लागि फोनपे र GLN International को सम्झौता

काठमाडौं । फोनपे, र GLN International कोरियाको विश्वव्यापी भुक्तानी नेटवर्क प्रदान गर्ने कम्पनी का बीचमा नेपाल र कोरियाबीचको क्रस-बोर्डर क्यूआर  भुक्तानी प्रदान गर्ने सम्बन्धमा MOU सम्झाता भएको छ । सम्झौता अनुसार, दुई कम्पनीले नेपाल र कोरिया बीच क्रस-बोर्डर QR कोड भुक्तानी प्रदान गर्न आवश्यक नियामक , प्राविधिक र व्यावसायिक सम्भाभ्यता मा काम गर्नेछन् ।  फोनपे […]