ऋणीको व्यवहार र भुक्तानी क्षमताको मनोवैज्ञानिक परीक्षण हुने

काठमाडौं ।अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी) ले नेपाल राष्ट्र बैंकसँगको समझदारी बमोजिम तयार गरेको साइकोमेट्रिक स्कोरिंग सोलुसशन प्रणाली कर्जा सूचना केन्द्रलाई हस्तान्तरण गरेको छ । नयाँ ऋणीको व्यवहार र कर्जा भुक्तानी क्षमताको मनोवैज्ञानिक परीक्षण गर्ने उद्देश्यका साथ उक्त प्रणाली तयार गरिएको हो। राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच नेपालको वित्तीय क्षेत्रमा व्यक्तिगत क्षमता, व्यवहार, […]

नेशनल बैकिङ्ग इन्स्टिच्युटको १५औं बार्षिकउत्सब सम्पन्न

काठमाडौं ।नेशनल बैकिङ्ग इन्स्टिच्युटले एक समारोहको बिच आफ्नो स्थापनाको १५औं बार्षिकउत्सब मनाएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा इन्स्टिच्युटले विभिन्न  सर्टिफिकेशन  कार्यक्रममा  उत्कृष्ट  स्थान  प्राप्त  गर्ने  प्रशिक्षार्थिहरुलाइ  सम्मानित गर्नुका  साथै  इन्स्टिच्युटमा  १०  वर्ष  सेवा  अवधि  पुरा  गरेका  कर्मचारीहरुलाई  पुरस्कृत  गरेको छ । कार्यक्रमा गभर्नर अधिकारीले नेशनल बैकिङ्ग इन्स्टिच्युट द्वारा […]

बजारमा तरलताअधिक, ५० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चैत्र ८ गते बिहिबार देखि बजारबाट ५०  अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बजारमा अधिक तरलता भइरहेकोले  केन्द्रीय  बैंकले १४ दिन अवधिका लागि सार्वजनिक बोलकबोल मार्फत ५० अर्ब रकम सकलन गर्न लागेको हो । यो निक्षेप २०८० चैत्र २२ गते परिपक्व हुनेछ । राष्ट्र बैंकले एक सूचना […]