१०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजना अन्तिम चरणमा, एक महिनाभित्र बिजुली उत्पादन गरिने

काठमाडौं । निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । मध्यभोटेकोशी जलविद्युत आयोजनाबाट एक महिनाभित्र विद्युत् उत्पादन गर्ने गरी काम अन्तिम चरणमा पुगेको हो । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीको सहायक कम्पनीका रुपमा रहेको चिलिमे जलविद्युतले बाह्रबिसे नगरपालिका–५ स्थिति आयोजनाको विद्युतगृहको स्विचयार्डबाट सोही नगरपालिका–३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने काम गरिहेको छ […]

राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ८० प्रतिशत काम सम्पन्न भएको छ । सङ्घीय सरकार तथा प्राधिकरणको लगानी र निर्यात आयात (एक्जिम) बैंक, भारतको लाइन अफ क्रेडिटबाट प्राप्त सहुलितपूर्ण ऋणमा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन आयोजना आगामी असारभित्र सम्पन्न गर्नेगरी काम भइरहेको छ । आयोजनाको […]

न्यादी हाईड्रोपावर लिमिटेडको लक इन अवधि समाप्त हुदै

काठमाडौं । न्यादी हाईड्रोपावर लिमिटेडको स्थानीय बासिन्दा, संस्थापक संस्थाका कर्मचारी तथा कम्पनीका कर्मचारीहरु लाई छुट्टयाईएको १करोड२७ लाख ९५ हजार कित्ता शेयरको लकइन अबधि सकिने भएको छ । सार्वजनिक निष्काशन गरी सर्वसाधारणमा बाँडफाँड गरिएको मितिले तीन वर्ष सम्म कम्पनीका संस्थापक, संस्थापक संस्थाका कर्मचारीहरु, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु तथा कम्पनीका कर्मचारीहरुले प्राप्त गरेको शेयर लक इनमा राख्नु […]

आँखुखोला जलविधुत कम्पनीको हकप्रदबाट नबिकेको  शेयर लिलाम बढाबढमा बिक्रिमा

काठमाडौं ।  आँखुखोला जलविधुत कम्पनीले हकप्रदबाट  नबिकेको  शेयर लिलाम बढाबढ मार्फत  बिक्रि गर्ने भएको छ  । कम्पनीले हकप्रदमा अवितरित साधारण समुहको १७ लाख ५० हजार २ सय ४८ कित्ता शेयर असोज ११ देखि असोज २० गतेसम्म लिलाम गर्न लागेको हो। कम्पनीको  लिलाम बढाबढ मार्फत शेयर बिक्रिको  लागि नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड बिक्रि प्रबन्धक रहेको छ […]

अघि बढ्यो तल्लो बलेफी जलबिधुत आयोजना निर्माण रिडी पावरको सहायक कम्पनीले बनाउने

काठमाडौं । रिडी पावर कम्पनीले सहायक कम्पनी मार्फत २२.५ मेगावाट क्षमताको तल्लो बलेफि जलविद्युत आयोजनाको निर्माण थालेको छ । रिडी पावरको शतप्रतिशत स्वामित्वमा रहेको साझा पावर डेभलपमेन्ट कम्पनीले सिन्धुपाल्चोक जिल्लाको बलेफि गाउँपालिकामा अवस्थित बलेफी नदीमा २२.५ मेगावाट क्षमताको तल्लो बलेफि जलविद्युत आयोजनाको निर्माण थालेको हो । यो आयोजना २०८१ साउनबाट यस आयोजना निर्माण सुरु भएको […]

चार हाईड्रोपावरको लाभांश घोषणा, कसको कति?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स)मा सूचीकृत ९१ वटा हाईड्रोपावर कम्पनीमध्ये हालसम्म ४ वटाले लाभांश घोषणा गरेका छन्। हालसम्म लाभांश घोषणा गर्ने हाईड्रोपावरमा अपि पावर कम्पनी, भगवति हाईड्रोपावर डेभलपमेण्ट कम्पनी, माण्डु हाईड्रोपावर र सुपरमाई हाईड्रोपावर रहेका छन्। लाभांश घोषणा गर्ने चार हाईड्रोपावर मध्ये दुईले बुकक्लोज मिति पनि घोषणा गरेका छन् भने दुईको भने बुकक्लोज मिति घोषणा […]

काठमाण्डौका यी स्थानमा आज विद्युत सेवा अबरुद्द हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंका बिभिन्न स्थानमा भूमिगत विद्युत प्रसारण लाइनको काम गर्न बिधुत सेवा अबरुद्द गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रकाशित गरेको सुचनामा रत्नपार्क वितरण केन्द्र मातहतका विभिन्न स्थानमा लाइन काटिने उल्लेख छ  । रत्नपार्क बितरण केन्द्रका अधिकांश स्थानमा प्रसारण लाइन भूमिगत गर्ने  कार्य भएरहेको छ  । रत्नपार्क बितरण केन्द्र अन्तर्गत  […]

व्यवसायीले आफूले प्रयोग गरेको बिजुलीको पैसा तिर्नुपर्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अपर अरुणको काम चाँडो सुरु हुने बताएका छन् । नेपाल प्रेस युनियन सङ्खुवासभाद्वारा मंगबारखाँदबारीमा आयोजित पत्रकार सम्मेलनमा उनले स्रोत सुनिश्चित गरी अपर अरुणको काम चाँडो सुरु गरिने जानकारी दिए । ”गरिब र विपन्न परिवारका लागि सरकारले सस्तो ब्याजमा ऋणको व्यवस्था गरेर आयोजनामा स्थानीय सहभागिता गराउनका लागि मैले पहल […]

ग्रिनलाइफ हाइड्रोपावरको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । ग्रिनलाइफ हाइड्रोपावरको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ ।बिक्रमा  रहेको संस्थापक शेयर बिध्यमान शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन्। शेयर खरिद गर्न इच्छुक ब्यक्तिले आजको ३५ दिन भित्र आबेदन दनु पर्ने छ तोकिएको मितिमा हाल बिध्यमान  संस्थापक शेयरधनीहरुबाट खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले […]

अरुण तेस्रो जलविद्धुत आयोजनामा देखिएका समस्या समाधान गर्न मन्त्रीको निर्देशन

काठमाडौं । अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारणलाइन विस्तारमा देखिएका समस्या समाधान गर्न उर्जामन्त्री दीपक खड्काले  निर्देशन दिइका छन् । अरुण तेस्रो जलविद्युत् आयोजना, लगानी बोर्ड र पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको ‘भर्चुअल बैठक’ मा मन्त्री खड्काले समस्या समाधानमा केन्द्रित निर्देशन दिएका हुन् । “बिधुत उत्पादन गर्ने समय एकदिन मात्र ढिला हुँदा पनि राज्यले करोडौँको घाटा […]