बुद्धभुमी नेपाल हाइड्रोपावरको शेयरको  लक इन अवधि सकिदै

काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लि. ३२ लाख १६ हजार कित्ता शेयरको  लक इन अवधि २०८१ असोज २१ गते सकिने भएको छ । कम्पनीको संस्थापक, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु तथा कम्पनीका कर्मचारीलाई बितरण गरिएको शेयरको लक इन अबधि सकिन लागेको हो । कम्पनीले सर्वसाधारणलाई २०७८असोज गते बाँडफाँट गरिएको मितिले तीन वर्षसम्म लक-इनमा राख्नु पर्ने […]

एकसाथ दुई बर्षको वार्षिक साधारणसभा गर्दै मोलुङ्ग हाइड्रो, नयाँ सञ्चालक समिति गठन गर्ने

काठमाडौं । मोलुङ्ग हाईड्रोपावर कम्पनी लिमिटेडले आ.व.२०७९/०८०२२०८०/०८१ को १४औं र १५ औं वार्षिक साधारण सभा २०८१ साल असोज १८ गते शुक्रबार बाघभैरव ब्याङक्वेट, नगाउँ दोबाटो, कीर्तिपुर, काठमाडौंमा बिहान ९:०० बजेलाइ बोलाएको छ । साधारणसभाले संस्थापक समूहमा ४ जना तथा सर्वसाधारण समूहमा २ जना गरी ६ जना सञ्चालक समिति निर्वाचित गर्नेछ । वार्षिक साधारण सभामा सञ्चालक […]

ऊर्जामन्त्री खड्का र एडिबीका प्रतिनिधिबीच भेट

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि एशियाली विकास बैङ्क (एडिबी) का देशीय निर्देशक अर्नाउड काउकोइसबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा बुधबार भएको उक्त भेटमा ऊर्जा क्षेत्रमा एडिबीको सहयोगमा सञ्चालित आयोजनाको प्रगति र आगामी दिनमा गरिने सहकार्यबारे छलफल भएको थियो। भेटमा मन्त्री खड्काले नेपालको ऊर्जा विकासमा एडिबीले गरेको सहयोगप्रति धन्यवाद […]

खोरङ्गा हाईड्रोपावरको साधारणसभा हुँदै आइपिओ निश्कासन गर्ने

काठमाडौं । खोरङ्गा हाईड्रोपावर लिमिटेड कम्पनीले  वार्षिक साधारणसभा २०८१ असोज ७ गते  कम्पनीको रजिष्टर्ड कार्यालय महाराजगञ्जमा बोलाएको छ । साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व. २०७०/०७१ को प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने,  लेखापरीक्षकको प्रतिवेदनको लेखतवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरण छलफल गरी गर्ने,आ.व. २०७१/०८२ को […]

तल्लो अरुण जलबिधुत आयोजनाबाट २६८ परिवार प्रभावित हुने

काठमाडौं । पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा बन्न  लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट दुई सय ६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका छन् । निर्माण कम्पनी भारतको सतलजले प्रस्ताव गरेको तल्लो अरुण जलविद्युत् आयोजना पुर्नवास तथा पुनःस्थापनाको मस्यौदा प्रतिवेदन अनुसार उक्त आयोजना निर्माणका लागि करिब ६५ हेक्टर जमिन अधिग्रहण गर्नु पर्नेछ । […]

नेपाल चेम्बर अफ कमर्शको ऊर्जा समिति गठन सभापतिमा नरेन्द्र बल्लभ पन्त

काठमाडौं । नेपाल चेम्बर्स अफ कमर्शको ऊर्जा समितिको गठन गरेको छ । समितिको  सभापतिमा नरेन्द्र बल्लभ पन्त चयन भएका छन् । समितिको  सह सभापतिमा सुसन कर्मचार्य र सुवास चन्द्र सांघाई चयन भएका छन् । ऊर्जा  समितिको  ७ जना सदस्य रहेका छन् । जसमा कुवेरमणि नेपाल, आषिश थापा, विश्व प्रकाश गौतम, टिएन आचार्य, सतिष तिमिल्सिना, सुमन […]

ट्रंकलाइन र डेडिकेटेड लाइनको वक्यौता रकम कानून बमोजिम उठाइन्छ :ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ट्रंकलाइन र डेडिकेटेड लाइनको वक्यौता रकम कानून बमोजिम  उठाउने बताएका छ्न् । दनले मंगलवार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन्  । उनले ट्रङ्कलाइन र डेडीकेटेड लाइनको विद्युत महशुलका विषयमा मन्त्रालयले संसदीय सार्वजनिक लेखा समितिको निष्कर्ष अनुसार आफ्नो धारणा बताए […]

हिमालय उर्जा विकास कम्पनीको हकप्रदमा आवेदन दिने अन्तिम दिन

काठमाडौं । हिमालय उर्जा विकास कम्पनीको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन कम्पनीले १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने ९९ लाख कित्ता हकप्रदको लागि २४ गतेदेखि हकप्रद शेयर बिक्री खुला गरेको थियो । कम्पनीले ९९ करोड बराबरको हकप्रद निष्काशन गरेको छ । शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको […]

ठूल्ठूला जलविद्युत आयोजनाको कामले गति लिएको मन्त्री खड्काको दावी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ठूल्ठूला जलविद्युत आयोजनाको कामले गति लिन थालेको दाबी गरेका छन्।शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पञ्चेश्वर, बुढिगण्डकी, उपर अरुण जस्ता ठूल्ठूला जलविद्युत आयोजनाहरुको कामले गति लिन थालेको बताएका हुन् । मन्त्री खड्काले सरकारले अधुरा आयोजनाहरुको कामलाई सम्पन्न गर्नेगरी अघि बढाएको पनि उल्लेख गर्दै  स्वदेशमै रोजगारी सृजना […]

सस्तोमा विद्युत उपलब्ध गराउन सरकारसँग नेपाल उद्योग वाणिज्य महासंघको माग

काठमाडौं महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युतलाई कब्जा पदार्थको रुपमा सस्तोमा उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । । नेपाल उद्योग व्यवसायी महासंघको आयोजनामा  सुदृढ  “अर्थतन्त्त निर्माणको आधार :सवल नीजी क्षेत्र र बलियो पुर्बाधार “बिषयक अन्तरक्रिया कार्यक्रममा   आप्नो मन्तव्तय राख्ने क्रममा उनले  सो माग गरेका हुन । उनले भने , ‘बिजुलीलाई कब्जा पदार्थको रुपमा सस्तोमा उपलब्ध […]