काठमाण्डौका यी स्थानमा आज विद्युत सेवा अबरुद्द हुने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंका बिभिन्न स्थानमा भूमिगत विद्युत प्रसारण लाइनको काम गर्न बिधुत सेवा अबरुद्द गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रकाशित गरेको सुचनामा रत्नपार्क वितरण केन्द्र मातहतका विभिन्न स्थानमा लाइन काटिने उल्लेख छ । रत्नपार्क बितरण केन्द्रका अधिकांश स्थानमा प्रसारण लाइन भूमिगत गर्ने कार्य भएरहेको छ । रत्नपार्क बितरण केन्द्र अन्तर्गत […]