राधी विद्युत कम्पनीको साधारण सभा स्थगित
काठमाडौं । राधी विद्युत कम्पनीको साधारण सभा स्थगित भएको छ । कम्पनीको साधारण सभा पुस १८ गतेका लागि बोलाइएको थियो । सभा सञ्चालन गर्न आवश्यक गणपूरक संख्या नपुगेकाले स्थगन भएको कम्पनीले जानकारी दिएको छ ।
काठमाडौं । राधी विद्युत कम्पनीको साधारण सभा स्थगित भएको छ । कम्पनीको साधारण सभा पुस १८ गतेका लागि बोलाइएको थियो । सभा सञ्चालन गर्न आवश्यक गणपूरक संख्या नपुगेकाले स्थगन भएको कम्पनीले जानकारी दिएको छ ।
काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले रु छ अर्ब ८० करोड अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ । अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० साल भदौदेखि कार्यान्वयन भएको रु ९२ अर्ब बराबरको एमसिसीअन्तर्गतका आयोजनाका निम्ति उक्त रकम प्रदान गर्ने निर्णय भएको एमसिसी सञ्चालक समितिले आज जनाएको छ । “मिलेनियम […]
काठमाडौं । ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ मन्त्रीपरिषद्वारा स्वीकृत भएसँगै सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने बाटो खुला भएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको प्रस्तावमा पुस १६ गते मङ्गलबार बसेको मन्त्रीपरिषद्को बैठकले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादनको कार्ययोजना स्वीकृत गरेको हो । उक्त प्रस्ताव पास भएसँगै अब […]
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ माण्डु माल्टाबेंसी र इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरी कोगटे क्षेत्रमा पर्ने सडक निर्माणका लागि आवश्यक विद्युत वैकल्पिक व्यवस्थामाार्फत आपूर्ति दिने भएको छ। विद्युत अभावमा फास्ट ट्रयाकको निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी जतिसक्दो छिटो विद्युत आपूर्तिका लागि काम अगाडि बढाइसकेको प्राधिकरणले जनाएको छ। […]
काठमाडौं । बलेफी हाईड्रोपावर लिमिटेडले गरेको हकप्रद शेयर निष्काशन तथा बिक्री गरेको हकप्रदमा आवेदन दिने भोली अर्थात पुष १७ गते अन्तिम दिन रहेको छ । कम्पनीले रु.१००/- अंकित दरका १,८२,७९,७०० कित्ता शेयरहरुको हकप्रद १:१ का दरले निष्काशन गरेको थियो । हकप्रद शेयर बिक्रि प्रयोजनार्थ कम्पनीले २०८१ कार्तिक २१ गते बुक क्लोज गरेकाले सो दिन भन्दा […]
काठमाडौं । राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले हुम्लामा सबस्टेसन निर्माणका लागि करिब ११० रोपनी जग्गा अधिग्रहण गर्ने भएको छ । कम्पनीले हुम्लाको सर्केघाट गाउँपालिकामा हुम्ला ४००/१३२ केभीको सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहण गर्न लागेको हो । कम्पनीले हुम्ला-कालीकोट ४००केभी प्रसारणलाइन निर्माण गर्न लागेको छ । यो प्रसाणलाइनबाट हुम्ला कर्णाली र मुगु कर्णालीका करिब २५०० मेगावाटका आयोजना […]
काठमाडौं । सरकारले मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) अन्तर्गत बन्ने विद्युत प्रसारण लाइनको ७०.५९६ हेक्टर क्षेत्र निर्माण कार्य र रुख विरुवा रोप्न निषेध गरेको छ । सरकारले विद्युत ऐन, २०४९ को दफा ३३ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी एमसिए–नेपाल अन्तर्गत बन्ने विद्युत प्रसारण लाइनको ७०.५९६ हेक्टर क्षेत्र निर्माण कार्य र रुख […]
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आफ्नो सहायक कम्पनी दार्चुला पावर लिमिटेडमा लगानी गर्ने भएको छ । कम्पनीले उक्त सहायक कम्पनीमा ७३ करोड रुपैयाँ लगानी गर्न लागेको हो । कम्पनीले दार्चुला पावर लिमिटेडले दार्चुला जिल्ला, मार्मा गाउँपालिकामा प्रवद्र्धन गरिरहेको २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत अयोजना निर्माणको लागि आवश्यक स्वपूँजी १ अर्ब ४१ करोड ५२ […]
काठमाडौं । देशभित्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय बनाउन र छिमेकी देशसँगको विद्युत् व्यापार विस्तारका लागि प्रसारण र वितरण प्रणाली विस्तार, सुधार एवम् आधुनिकीकरण गर्न करिब ७२ अर्ब ९३ लाख रुपैयाँ (५३ करोड ७० लाख अमेरिकी डलर)को लगानी जुटेको छ । विद्युत् प्रसारण र वितरण प्रणाली विस्तार एवम् सुधारका लागि एसियाली विकास बैंक (एडिबी)ले ३१ करोड […]
काठमाडौं । उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रो पावरले परीक्षण उत्पादन सफल भएको छ । गोसाइँकुण्ड गाउँपालिका वडा नं १ र २ को तातोपानीस्थित भोटेकोसीको तटीय क्षेत्रमा भूमिगत संरचनाबाट सो विद्युत् गृह निर्माण गरिएको छ । उक्त विद्युत् गृहमा जडित ३३\३३ मेगावाट क्षमताको तीनवटा मेसिन विद्युत् उत्पादनहुने जनाइएको छ । हाल चिसोयामका कारण खोलाको पानी बहाव […]