अपि पावरको नाफा ४५ प्रतिशतले बढ्ये
काठमाडौं । अपि पावर कम्पनीले आफनो नाफामा ४५ प्रतिशतले वृद्धि गरेको छ । कम्पनीले चालू आवको दोस्रो त्रैमासमा ३१ करोड १६ लाख नाफा कमाएको छ । जुन गत आवाको सोहि अवधिको तुलनामा ४५.४० प्रतिशतले वृद्धिदर हो । गत आवमा कम्पनीले २१ लाख ४३ हजार नाफा कमाएको थियो । चालू आवमा कम्पनीको विद्युत विक्री आम्दानीमा वृद्धि भएसँगै […]