घुन्सा खोला जलविद्युत्: आयोजनाले लगानी जुटायो
काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीलाई जलविद्धुत आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ विकास गरिएको ७७.५ मेगावाट क्षमताको नदी प्रवाहमा आधारित घुन्सा खोला जलविद्युत् आयोजनाले लगानी जुटाएको छ । आयोजना रेमिट हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको हो । आइतबार आयोजनाको बहुपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको रेमिट हाइड्रोले जनाएको छ । आयोजनामा लक्ष्मी सनराइज बैंक लिमिटेडले रु […]