अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ आज ब्रेक थ्रु हुने  

काठमाडौं । अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ आज ब्रेक थ्रु हुने भएको छ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा ब्रेक थ्रु कार्यक्रम तय गरिएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए । आयोजनाको सुरुङ प्रधानमन्त्रीद्वारा ब्रेक थ्रु निश्चित भइसकेको आयोजना निर्माण गरिरहेको भारतीय सतलज कम्पनी (एसजेबिएन) ले जनाएको छ । उक्त आयोजनाको ७० प्रतिशत काम सकिएको छ […]

‘स्वदेशी उद्योगलाई नै बिजुली छैन, भारतलाई किन बेच्ने ?’

काठमाडौं । नेपाल उद्योग परिसंघले स्वदेशी उद्योगहरूले लोडसेडिङ खेपिरहेको बेलामा नेपाल विद्युत् प्राधिकरणले भारतमा विद्युत् निर्यात थालेको भन्दै असन्तुष्टि जनाएको छ । विगतमा आन्तरिक उत्पादनले नधानेको अवस्थामा आयात गरेर भए पनि उद्योगलाई नियमित बिजुली दिन माग गरिएको तर प्राधिरकणले आयात गर्दा महँगो पर्ने भनेर उद्योगमा अघोषित लोडसेडिङ गराएको तर अहिले विद्युत् बचत हुँदा पनि उद्योगहरूलाई […]

उर्जा क्षेत्रको विकास गर्न आगामी आर्थिक वर्षका लागि ५० अर्ब ७४ करोड बजेट

काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारले उर्जा क्षेत्रको विकासका लागि ५० अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा उर्जा क्षेत्रको विकासका लागि ५० अर्ब ७४ करोड बजेट विनियोजन गरिएको घोषणा गरेका हुन् ।  

बुद्धभुमी नेपाल हाइड्रोपावरको विशेष साधारण सभा बस्दै हकप्रद प्रस्ताव पारित गर्ने

काठमाडौं । वुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड ले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले कम्पनीको चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गर्नेछ। विशेष साधारण सभा प्रयोजनार्थ कम्पनीले जेठ २३ गते […]

महालेखाले भन्यो, ‘विद्युत प्राधिकरणले नियमन आयोगलाई ५६ करोड रुपैयाँ तिरेन’

काठमाडौं । विद्युत प्राधिकरणले विद्युत नियमन आयोगलाई ५६ करोड २५ लाख रुपैयाँ दाखिला गर्न बाँकी रहेको पाइएको छ । विद्युत नियमन आयोग ऐन २०७४ मा प्राधिकरणले विद्युतको बिक्रिबाट भएको आम्दानीको ०.३ प्रतिशतले हुन आउने रकम विद्युत नियमन आयोगको कोषमा दाखिला गर्नुपर्ने प्रावधान भए पनि प्राधिकरणले पछिल्ला २ आर्थिक वर्षमा गरेको व्यापार बापतको यस्तो रकम आयोगको […]

बुढीगण्डकी जलविधुत कम्पनीको साधारणसभा बस्दै

काठमाडौं  बुढीगण्डकी जलविधुत कम्पनी लिमिटेडले २०८१ असार ३ गते सोमबार अपरान्ह ५: ३० बजे कम्पनीको कार्यालय, नयाँबानेश्वर, काठमाडौँमा वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको साधारणसभामा  आर्थिक वर्ष २०७९/८० को संचालक समितिको प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब […]

विद्युत नियमन आयोगको अध्यक्षको लागि ८ जनाको आवेदन

काठमाडौं । विद्युत नियमन आयोगको अध्यक्षका लागि आठ जनाले आवेदन परेको छ  । आयोग अध्यक्षका लागि अन्तिम दिनसम्म ८ जनाको आवेदन परेको छ  । आयोगको अध्यक्षमा आवेदन दिनेहरुमा निवर्तमान अध्यक्ष दिल्लीबहादुर सिंह, डा रामप्रसाद धिताल, मोतिबहादुर बँवर, डा मधुसुधन अधिकारी, कृष्णसिंह बस्नेत, चन्द्रसिंह साउद, अर्जुनजंग थापा र कुशेश्वरप्रसाद साहले आबेदन दिएका छन् । त्यस्तै सदस्यका […]

तमोर–मेवा जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु

काठमाडौं । तमोर–मेवा जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको छ। ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा अवस्थित १२८ मेगावाट क्षमताको जलबिदुत आयोजनाको संविधानसभा सदस्य सञ्चकपाल मादेन र स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडका अध्यक्ष भानेन्द्रकुमार लिम्बूद्वारा संयुक्त रूपमा  शिलान्यास गरेका छन्  । यो आयोजनाको प्रवर्द्धक स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड रहेको छ  । यो […]

सुपर तल्लो बागमती जलविद्युत आयोजनामा लक्ष्मी सनराईज बैंकको लगानी

काठमाडौं । ललितपुरको दक्षिणि क्षेत्र  र मकवानपुर जिल्ला स्थित बागमती नदीमा निमार्ण हुने ४१.३१४ मेगावाट क्षमताको सुपर तल्लो बागमती जलविद्युत आयोजनामा लक्ष्मी सनराईज बैंकको अगुवाईमा सहवित्तियकरणमा लगानी हुने  भएको छ । सो सम्बन्धमा सुपर बागमती हाइड्रोपावर र बैङ्कको बीचमा सम्प भएको छ । आयोजनाको कूल लागत ९.२८ अर्ब रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय […]

नेपाल सोलार फार्म लिमिटेडले आईपीओ जारी गर्ने

काठमाडौं । नेपाल सोलार फार्म लिमिटेडले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्रीमा जारी गर्ने भएको छ । कम्पनीले प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ दरको १२ लाख कित्ता साधारण सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्नको निमित्त ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त सम्बन्धमा नेपाल सोलार फार्म […]