आठ वर्षपछि दम्ती सब–स्टेसन सञ्चालन

काठमाडौं । निर्माण सुरु भएको आठ वर्षपछि प्यूठानको दम्ती सब–स्टेसन सञ्चालनमा आएको छ । सांसद सूर्य थापाले सब–स्टेसनको बुधबार उद्घाटन गरे । २०७२ देखि निर्माण सुरु गरेर अलपत्र छाडिएको सब–स्टेसन सञ्चालनमा आएको हो । नेपाल विद्युत् प्राधिकरण प्यूठान वितरण केन्द्रद्वारा आयोजित सब–स्टेसन सञ्चालन कार्यक्रममा सांसद थापाले सब–स्टेसन सञ्चालनले जिल्लाभित्रको विद्युत् अनियमित हुने समस्या हट्ने विश्वास व्यक्त […]

अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

काठमाडौं । राहुगङ्गा नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणका अन्तिम चरणमा पुगेको छ । रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा बाँध र वडा नम्बर ४ दग्नामको फेदीमा विद्युत्गृह रहेको आयोजनाको चार हजार नौ सय मिटर लामो सुरुङ ‘लाइनिङ’ भइरहेको छ । तुँदी पावर कम्पनी प्रवद्र्धक रहेको अपर राहुघाटका इन्जिनियर नरोत्तम कार्कीले विद्युत्गृह, […]

ऊर्जा क्षेत्रमा नियमन निकाय धेरै भए: इप्पान अध्यक्ष कार्की

काठमाडौं । नियमन निकाय धेरै हुँदा जलविद्युुत उत्पादकहरु मारमा परेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले बताएका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, विद्युत नियम आयोग, नेपाल धितोपत्र बोर्ड नियमका रुपमा रहे पनि पछिल्लो समय सार्वजनिक लेख समिति र अर्थ समितिले निर्देशन दिएकोमा उनले आपत्ति जनाए । अर्थ समितिले नेटवर्थ ९० रुपैयाँभन्दा […]

तल्लो अरुण जलविद्युत् आयोजनाको मुआब्जा वितरण सुरु

काठमाडौं । सङ्खुवासभामा निर्माणाधीन छ सय ६९ मेगावाट क्षमताको अरुण तल्लो जलविद्युत् आयोजनाका प्रभावितलाई मुआब्जा रकम वितरण सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले तल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि जग्गा अधिग्रहणमा परेकालाई मुआब्जा दिनका लागि प्रक्रिया अघि बढाएको हो । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले रु पाँच लाखदेखि […]

रिडी पावर कम्पनीको वार्षिक साधारण सभा हुँदै, साझापावर कम्पनीको हकप्रदबाट प्राप्त लगानी स्वीकृति गर्ने

काठमाडौं । रिडी पावर कम्पनीले   २३ औं वार्षिक साधारण सभा २०८१ मंसिर ७ विहान ११:०० बजे होटल क्रिष्टल पशुपति, गौशाला, काठमाडौं मा बोलाएको छ । साधारण सभाको  प्रस्तावको रुपमा आ.व. २०८० / ८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखा परिक्षण प्रतिवेदन सहितको आषाढ ३१, २०८१ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण […]

मुनलाईट हाइड्रोपावरको आईपीओ आउँदै, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

काठमाडौं । मुनलाइट हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १ अर्ब ७६ करोड १ लाख ५ हजार रुपैयाँको १ करोड ७६ लाख १० हजार ५० कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो । कम्पनीको आईपीओ प्रक्रिया अघि बढाउन लक्ष्मी सनराइज क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । लक्ष्मी सनराइज क्यापिटलका प्रमुख […]

बलेफी हाईड्रोपावर लिमिटेडको हकप्रद शेयर प्रयोजनार्थ कार्ति २१ गते बुक क्लोज गर्ने

काठमाडौं । बलेफी हाईड्रोपावर लिमिटेडको हकप्रद शेयरको लागि २०८१ कार्तिक २१ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले  हाल कायम चुक्ता पूँजी रु.१,८२,७९, २००० बराबरको प्रति शेयर रु.१००/- अंकित दरको १,८२,७९,७०० कित्ता साधारण शेयरको १ : १ को अनुपातमा रु.१,८२,७९,७०,००० बराबरको प्रति शेयर रु.१००/- अंकित दरका)  हक प्रद शेयर निश्कासन गर्न लागेको छ । […]

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको लागत दुई खर्ब २४ अर्ब ६५ करोड हुने

काठमाडौं ।  छ सय ४० मेगावाट क्षमताको बहुउद्देश्यीय कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि रु दुई खर्ब २४ अर्ब ६५ करोड लागत लाग्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागको प्रस्तावमा तयार पारिएको वातावरण प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदनको मस्यौदामा परियोजना सम्पन्न गर्न अनुमानित सो रकम लाग्ने उल्लेख छ । विभागको प्रस्तावमा […]

हिलटन हाइड्रो इनर्जीको साधारणसभा हुँदै ,स्नो रिभर्स लिमिटेडमा गाभिने पस्ताव पारित गर्ने

काठमाडौं । हिलटन हाइड्रो इनर्जी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा तपसिलबमोजिमको २०८१ साल कार्तिक २५ गते बिहीबार दिनको ४:00 बजे ,कम्पनीको रजिष्टर्ड कार्यालय, का.म.न.पा – ३०, ज्ञानेश्वरमा बोलाएको छ । साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०८०/८१ को वासलात, नाफा […]

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको साधारणसभा हुँदै, कार्तिक २१ गते बुक क्लोज

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साधारणसभा मंसिर ६ मा बनोलाएको छ । कम्पनीको साधारणसभा प्रयोजनार्थ कार्तिक २१ गते बुक क्लोज हुनेछ। अत कार्तिक २० गतेसम्म कायम शेयरधनीले मात्र साधराण सभामा भाग लिन सक्ने छन् । कम्पनीले यो बर्ष  लाभांश प्रस्ताव गरेको छैन । कम्पनीको साधारणसभामा कम्पनीको सञ्चालक समितिको आठौं वार्षिक प्रतिवेदन छलफल […]