प्रविधिमार्फत पूर्वसूचना प्रणालीलाई मजबुद बनाउन सरकार लागेको छः उर्जामन्त्री खड्का
काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले अत्याधुनिक प्रविधिमार्फत पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई मजबुद बनाउने काममा सरकार लागिरहेको बताएका छन् । ‘सबैका लागि समयमै पूर्वसूचना’ भन्ने मूल नाराका साथ जल तथा उर्जा आयोगको सचिवालयले विश्व मौसम दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले विपद्को जोखिममा रहेका जनताको जीवनरक्षाका लागि सरकारले प्रविधिमार्फत पूर्वसूचना प्रणालीलाई मजबुद […]