शेयर बजारका सबै सूचक घटे, नेप्से २६६७ मा खुम्चियो

काठमाडौं । साताको पहिलो दिन कारोबार रकम सहित शेयर बजारको अधिकांश सूचकहरु घटेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से १३.०३ अंकले घटेर २६६७.४० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.७६ अंकले घटेर ४७१.२० विन्दुमा पुगेर बन्द भएको छ । आइतबार ३२२ वटा कम्पनीको १ करोड ५२ लाख […]

धितोपत्र बोर्डको अध्यक्षका लागि आज पुन अन्तर्वार्ता

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा आवेदन दिएर ‘सर्टलिस्ट’मा परेका तीनजनालाई पुन: अन्तर्वार्तामा बोलाइएको छ । अध्यक्ष सिफारिस समितिले उनीहरूलाई पुन: अन्तर्वार्ता र प्रस्तुतीकरणका निम्ति बोलाएको हो । समितिले उनीहरूलाई आज (मंसिर ९ गते) बिहान ८ बजे अन्तर्वार्तामा बोलाएको छ । गएको असोज १८ गते उनीहरूको अन्तर्वार्ता तय थियो । तर, समितिका संयोजक डा. […]

कोशी र गण्डकीको पहाडी भागमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छभने बाँकी भागमा मौसम सफा रहेको छ । विभागका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, र गण्डकी पहाडी भागका […]

सरकार र गैरआवासीय नेपालीको संयुक्त कम्पनीलाई आइपीओ निष्कासनको अधिकार

काठमाडौं । नेपाल सरकार र गैरआवासीय नेपाली एनआरएनको संयुक्त कम्पनीले शेयर कारोबार गर्न सक्ने बाटो खुलुेको छ । गैरआवासीय नेपालीहरूलाई धितोपत्र बजारमा औपचारिक रूपमा प्रवेश गराउने उद्देश्यसहित धितोपत्र निष्कासन तथा बाँडफाँट (आठौं संसोधन) निर्देशिका २०८१ जारी गरे सँगै शेयर कारोबारको बाटो खुलेको हो । संसोधित निर्देशिकाले सरकार र गैरआवासीय नेपालीहरूको मात्र लगानी रहने र उनीहरूबीच […]

कोशी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा भारत उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणाली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका […]

ग्लोबल आइएमई बैंकको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ग्लोबल आइएमई बैंकको शेयर मूल्य समायोजन गरेको छ। बुकक्लोज अघिको अन्तिम कारोबार दिन नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले बैंकको ५.५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात बैंकको शेयरमूल्य २४१ रुपैयाँ ७१ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम […]

दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने

काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा भारत उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणाली रहेकोजल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी […]

देशभरको मौसम सफा रहने पूर्वानुमान

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हाल कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ । कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका […]

अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हाल देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा […]

कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागमा […]