नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज पुस २१ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् । कोषले पुस २९ गते साधारणसभा बोलाएको छ। कम्पनीले आर्थिक वर्ष […]

गार्डियन माइक्रो लाइफको आइपिओ खुल्ला

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडको आज आइतबार पुस २१ गते कार्यालय समयबाट सर्वसाधारण लागि आइपीओ खुला भएको छ। कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासनमा ल्याएको हो । यसले प्रतिकित्ता १०० रुपैयाँका अंकित दरमा २२ लाख ५० हजार कित्ता आइपीओ […]

साताको शेयर बजार: लगानीकर्ताले करिब ७४ अर्ब गुमाए

काठमाडौं । साताको चार दिन खुलेको शेयर बजारमा अधिकांश सूचकहरु ओरोलो लाग्यो । गत साता शेयर बजारमा तुलनात्मक रुपमा नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक, सेन्सेटिभ इनडेक्स, कारोबार शेयर कित्ता, कारोबार रकम र बजार पुँजीकरण घट्न पुगेको छ । जसले गर्दा यो साता लगानीकर्तालाई शेयर बजारले निराशा बनाएको छ । नेपाल स्टक एक्सचेन्ज, नेप्सेले उपलब्ध गराएको […]

गणपूरक संख्या नपुगेपछि स्थगित भयो राधी विद्युत कम्पनीको साधारण सभा

काठमाडौं । गणपूरक संख्या नपुगेपछि राधी विद्युत कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत सूचना जारी गर्दै गणपूरक संख्या नपुगेकाले बिहीबारका लागि बोलाइएको साधारण सभा स्थगित गरिएको जानकारी दिएको हो । कम्पनीले अर्को सूचना जारी गरी पुन: सभा आह्वान गर्ने जनाएको छ। कम्पनीले गत आर्थिक वर्ष ०८०/८१ […]

१० करोडको शेयर जारी गर्दै दाउन्ने एग्रो फार्म

चितवन । दाउन्ने एग्रो फार्म लिमिटेडले रू. १० करोडको सर्वसाधारणका लागि शेयर (आईपीओ) जारी गर्ने भएको छ । फार्म स्थापनापछिको सातौं र पब्लिक कम्पनीमा प्रवेशपछिको प्रथम वार्षिक साधारणसभाले रू. १० करोडको आईपीओ जारी गर्ने निर्णय गरेको हो । नवलपरासी (सुस्ता–त्रिवेणी पूर्व) विनयीत्रिवेणी गाउँपालिका–३ को सर्दीमा करीब ११ बिघा जग्गामा फैलिएको ‘एग्रो फार्म’मा सो कम्पनीको अहिले […]

नेपाल प्राइभेट इक्विटी एसोसिएसनको तेस्रो एजीएम पुस २६ गते, अध्यक्षको लाइनमा तिमिल्सिना र थापा

काठमाडौं । नेपाल प्राइभेट इक्विटी एसोसिएसनको तेस्रो वार्षिक साधारण सभा आगामी पुस २६ गते हुने भएको छ । सभाले नयाँ सात सदस्सिय सञ्चालक समिति निर्वाचित गर्ने छ । सञ्चालक सदस्यहरु मध्येबाट एक अध्यक्ष निर्वाचित हुनेछन् । एसोसिएसनले सर्वसमतिका आधारमा नयाँ सञ्चालक समिति निर्वाचित गर्ने तयारी गरेको छ । हालसम्म अध्यक्षका लागि अवसर इक्विटी फण्ड ध्रुव तिमिल्सिना […]

महुली लघुवित्तको एफपीओ बाँडफाँट, ९ जनाले पाए ११ कित्ता शेयर

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँटको भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल कार्यालय नयाँ बानेश्वर काठमाडौंमा शुक्रबार एफपीओ बाँडफाँट सम्पन्न गरेको हो । एफपीओका लागि कुल १६ लाख ९२ हजार १ सय ६ आवेदकले २ करोड २८ लाख ५२ हजार ८० कित्ताका लागि आवेदन दिएका थिए । सोमध्ये १६ लाख ८७ हजार […]

गरिमा म्युचूअल फण्ड अन्तर्गत ”गरिमा समृद्घि योजना” को इकाई बाँडफाँड

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्घक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्ड अन्तर्गत पहिलो बन्दमुखी योजना ”गरिमा समृद्घि योजना” को इकाई बाँडफाड भएको छ । गरिमा समृद्धि योजना इकाई पुस १८ गते बाँडफाँड भएको क्यापिटलले जानकारी दिएको छ । गरिमा समृद्घि योजनाको बीज पुँजी सहित प्रति इकाई […]

१ अर्बले बढ्यो शेयर कारोबार रकम, ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साताको अन्तिम दिने बिहीबार शेयर बजार सामान्य अंकले बढेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ४.६३ अंकले बढेर २५८६.२३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.५५ अंकले घटेर ४४३.५६ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.६३ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.१५ […]

सिडिएससीको प्रबन्ध सञ्चालक पन्दाकद्वारा पदभार ग्रहण

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) को नवनियुक्त प्रबन्ध सञ्चालक प्रविन पन्दाकले बुधवार पदभार ग्रहण गरेकी छन् । सिडिएससीको सञ्चालक समितिका अध्यक्ष कृष्ण बहादुर कार्कीले पद तथा गोपनियताको शपथ गराएपछि उनले पदभार ग्रहण गरेकी हुन् । उनलाई पुस १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कार्यकारी प्रमुखको समेत जिम्मेवारी प्रदान गर्ने गरी प्रबन्ध सञ्चालकमा […]