सिद्धार्थ लगानी वृद्धि योजनाले कति दियो त पाँच वर्षमा प्रतिफल ?
सर्वसाधारणसंग छरिएर रहेको सानो सानो पूँजीलाई एककृत गरी बजारमा उपलब्ध लगानीका बिबिध क्षेत्रहरुमा धितोपत्र बोर्डले जारी गरेको नियमभित्र रही जोखिमको विश्लेषण गर्दै उच्चतम प्रतिफल आर्जनको उदेश्य सहित सामुहिक लगानीकोषले विभिन्न योजना संचालन गर्ने क्रमले ब्यापकता पाएको छ। हरेक मर्चेन्ट बैंकिंग गर्ने संस्थाले सामुहिक लगानीकोषका विभिन्न योजना संचालन गर्ने चलन चलेको छ। सामुहिक लगानीकोषका योजनाहरु सुरक्षित […]