मेरोमाइक्रोफाइनान्सको ४० कित्ता सेयर सर्वसाधारणलाई
काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफनो धितोपत्रको संरचना परिवर्तन गरेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्स)का अनुसार कम्पनीले १ करोड ३२ लाख कित्ता शेयर परिवर्तन गरेको छ । परिवर्तन सँगै १ लाख ३२ हजार कित्ता सेयरमध्ये ५९.४ प्रतिशत अर्थात् ७८ लाख ४० हजार ८ सय कित्ता संस्थापक सेयर कायम गरेको छ भने ४०. ६ […]