गार्डियन माइक्रो लाइफको आइपोओ बिक्रि सुरु

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आजबाट आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आजदेखी वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकका लागि आइपीओ बिक्री खुला गर्न लागेको हो। यो आइपीओमा विदेशमा रहेका नेपालीले  पुस ३ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीले चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँको आइपीओ ल्याउने अनुमति […]

१७ अंकले बढेको शेयर बजारमा २ अर्बले घट्यो कारोबार रकम, ६ कम्पनीको शेयर मूल्यमा सकारत्मक सर्किट

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजारमा नेप्से परिसूचक बढे पनि कारोबार रकम घटेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से १७.८० अंकले बढे २७७५.८५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.५८ अंकले घटेर ४७१.२१ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार ३०७ वटा कम्पनीको १ करोड […]

बलेफी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले मंसिर २७ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले १ बराबर १ कित्ता अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । जस अनुसार प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ८२ करोड ७९ […]

सिवाईसी नेपाल लघुवित्तको १ लाखभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ६ हजार ५४३ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले १८ हजार ३६० कित्ता अन्य व्यक्ति तथा संस्थाहरुले आवेदन दिन पाउने गरी र ८८ हजार १८३ कित्ता भने विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन पाउने गरी निष्कासन गरेको हो । दुबै तर्फको शेयर खरीदका […]

महुली लघुवित्तको एफपीओ बोर्डबाट स्वीकृत

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) गर्न नेपाल धितोपत्र बोर्ड (सेवोन) बाट स्वीकृति पाएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ निष्कासनका लागि अनुमति माग गरे सँगै बोर्डबाट अनुमति प्राप्त गरेको हो । बोर्डबाट मंसिर १७ गते स्वीकृति पाएको जानकारी नेप्सेमार्फत गराएको […]

माउण्टेन ईनर्जी नेपालद्धारा १५.७९ प्रतिशत लाभांश प्रस्ताव ,पुस २८ मा साधारण सभा

काठमाडौं । माउण्टेन ईनर्जी नेपाललले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुल १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफबाट हाल कायम चुक्तापूँजीको आधरामा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल […]

दाउन्ने एग्रो फार्मको वार्षिक साधारण सभा मङ्सिर २८ मा, आईपीओ निष्कासन प्रस्ताव गर्ने

काठमाडौं । दाउन्ने एग्रो फार्म लिमिटेडले सातौ वार्षिक साधारण सभा मङ्सिर २८ मा गर्ने भएको छ । सभा होटल स्टार चितवन प्रा.लि रत्ननगर १ चितवनमा दिनको ११ बजे शुरु गर्ने कम्पनीले जनाएको छ । सभाले आव २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने […]

एभरेष्ट कलरले आईपीओ निष्कासन गर्ने, प्रतिकित्ता ५० रुपैयाँ

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले नेपालमै पहिलो पटक रङ्ग उद्योगको तर्फबाट आईपीओ ल्याउने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । एक कार्यक्रमका बिच एभरेष्ट कलरका तर्फबाट प्रबन्ध सञ्चालक सरोज लुईटेल र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । कम्पनीले प्रतिकित्ता ५० […]

सामलिङ्ग पावर हाइड्रोपावरको छैठौं साधारण सभा पुस २ गते हुने

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडको छैठौं वार्षिक साधारण सभा पुस २ गते मंगलबार बस्ने भएको छ । छैठौं साधारण सभा मंगलबार बिहान १०ः३० बजे द ईन्ट्रान्स क्याफे, चाकुपाट, ललितपुरमा बस्ने भएको हो । संस्थाको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको लागि स्थान, समय र सभामा पेश गरिने प्रस्तावहरुको विषयमा टुँगो लगाएको […]

एशियन हाइड्रोपावरको छैठौं साधारण सभा पुस २ गते हुने

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडको छैठौं वार्षिक साधारण सभा पुस २ गते मंगलबार बस्ने भएको छ । छैठौं साधारण सभा मंगलबार दिउँसो १२ः३० बजे द ईन्ट्रान्स क्याफे, चाकुपाट, ललितपुरमा बस्ने भएको हो । संस्थाको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको लागि स्थान, समय र सभामा पेश गरिने प्रस्तावहरुको विषयमा टुँगो लगाएको बताइएको […]