नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कको संस्थापक शेयर बिक्रिमा, सर्वसाधारण ब्यक्ति संस्थाले किन्न पाउने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कको संस्थापक शेयर बिक्रिमा रहेको छ । उक्त संस्थापक शेयर खरिद गरी लिन ईच्छुक हाल कायम यस बैंकका संस्थापक शेयरधनीहरुलाई नै पहिलो  प्राथमिकता रहेकाले बिध्यमान शेयरधनीलाई सो शेयर खरिद को लागि बैङ्कले सुचना प्रकाशन गरेको थियो । उक्त समयावधि भित्र विद्यमान संस्थापक शेयरधनीहरुवाट कुनै माग आबेदन नआएकोले संस्थापक शेयरधनी वाहेक […]

नेप्सेमा यस्ता छन् २० वटा सैबभन्दा बढी कारोबार हुने कम्पनी

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक र कारोबार रकम दुवै बढेको छ । सोमबार घटेको सेयर बजार मंगलबार सुधार हुदाँ नेप्से परिसूचक ३५.५५ अंकले बढेर २६९६.६५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.२३ अंकले बढेर ४८५.३८ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार १८९ वटा कम्पनीको सेयर […]

नेप्से ३५ अंकले बढ्दा कारोबार रकम २ अर्ब ३४ करोडले घट्यो

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक र कारोबार रकम दुवै बढेको छ । सोमबार घटेको सेयर बजार मंगलबार सुधार हुदाँ नेप्से परिसूचक ३५.५५ अंकले बढेर २६९६.६५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.२३ अंकले बढेर ४८५.३८ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार १८९ वटा कम्पनीको सेयर […]

असर्फी, स्मारिका सिक्का र मेडालियनको बिक्रीमा कम्प्यूटर बिलिङ उपलब्ध हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले असर्फी, स्मारिका सिक्का र मेडालियनको बिक्रीमा कम्प्यूटर बिलिङ उपलब्ध गराउने भएको छ। मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाबाट बिक्री हुने विभिन्न प्रकारका असर्फी, स्मारिका सिक्का र मेडालियनको बिक्रीमा कम्प्यूटर बिलिङ उपलब्ध गराउने भएको हो। ग्राहकले असर्फी, स्मारिका सिक्का र मेडालियन खरिदका लागि अनुरोध गर्दा अनिवार्य रुपमा आफ्नो परिचय खुल्ने जस्तै नेपाली नागरिकताको […]

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा हुँदै, आइपिओ जारी गर्ने

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले साउन ३१ गते विशेष साधारणसभा पोखराको न्युरोडस्थित कम्पनीको प्रधान कार्यालयमा बोलाएको छ साधारणसभाले सर्वसाधारणको लागि आइपीओ ल्याउने विशेष प्रस्ताव पारित गर्नेछ । आइपीओ जारीपछि प्राप्त हुने पुँजीको उपयोग गर्नेसम्बन्धी विशेष प्रस्ताव पनि सभाले स्वीकृत गर्ने जनाइएको छ । साधारणसभाको प्रस्ताबमा आइपीओ जारी गर्ने सम्बन्धमा आवश्यक पर्ने कार्यहरु गर्न […]

नेपाल धितोपत्र बोर्डको नीति तथा कार्यक्रम प्रादेशिक संरचनामा जाने देखी डाटा सेन्टर बनाउने सम्म

काठमाडौं । नेपाल धितोपत्र बोर्डले  सबै प्रदेशहरुमा प्रादेशिक कार्यालय खोल्ने तयारी गरेको छ । चालु आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डले चालु आवमा प्रादेशिक कार्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने उल्लेख गरेको हो । ‘देशको संघीय संरचना अनुसार पुँजी बजारको नियमन पहुँच बढाउन बोर्डको प्रादेशिक कार्यालय स्थापना सम्बन्धी संभाव्यता अध्ययन गरिनेछ,’ […]

पौने ४ अर्बले कारोबार रकम बढ्दा यस्ता छन् २० वटा बढी कारोबार हुने कम्पनी

काठमाडौं । लगातर बढेको सेयर बजार करेक्सन भएको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक २०.४६ अंकले घटेर २६६१.०९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गका कम्पनी मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ४.६८ अंकले घटेर ४८२.१५ विन्दुमा पुगेर बन्द भएको हो । त्यस्तै सोमबार ७० वटा कम्पनीको सेयर मूल्य बढ्दा १६८ वटा कम्पनीको […]

२० अंकले नेप्से घट्दा कारोबार रकम भने पौने ४ अर्बले बढ्यो

काठमाडौं । लगातर बढेको सेयर बजार करेक्सन भएको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक २०.४६ अंकले घटेर २६६१.०९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गका कम्पनी मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ४.६८ अंकले घटेर ४८२.१५ विन्दुमा पुगेर बन्द भएको हो । त्यस्तै सोमबार ७० वटा कम्पनीको सेयर मूल्य बढ्दा १६८ वटा कम्पनीको […]

सूर्योदय वोमी लघुवित्तको एफपीओ बुधबार बाँडफाँट हुने

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट हुने मिति तय भएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलले कम्पनीको एफपीओ साउन १६ गते बुधबार बिहान ८ बजे बाँडफाँट गर्ने तयारी गरेको छ । कम्पनीको एफपीओमा अन्तिम दिनसम्म ५१०.१३ गुणाबढी आवेदन परेको छ । कम्पनीको एफपीओमा २ अर्ब ३८ करोड ३७ लाख ९० हजार रुपैयाँ बराबरको […]

एशियन लाईफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा प्रतिशेयर मूल्य कति

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको संस्थापक २,७१,०४६ कित्ता शेयर बिक्रीमा रहेको छ । उक्त संस्थापक शेयरको न्युनतम मूल्य प्रति कित्ता रु.३५० तोकिएको छ । उक्त शेयर खरिद गर्न चाहने विद्यमान संस्थापक शेयरधनीहरु र अन्यले आवश्यक कागजात सहित पन्ध्र दिन भित्र कम्पनीको प्रधान कार्यलय इसियन लाईफ भबन मैतिदेवीमा अवेदन दिन आब्हान गरेको छ ।