शेयर बजारको सबै सुचक घटे, नेप्सेमा ३१ अंकको गिरावट

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारको अधिकांश सूचकहरु घट्दा कारोबार रकम बढेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से ३१.३१ अंकले घटेर २६८०.४४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ५.५३ अंकले घटेर ४७२.९७ विन्दुमा पुगेर बन्द भएको छ । बिहीबार ३१४ वटा कम्पनीको १ करोड ८४ लाख […]

ठमेल, अकामा होटल र बन्दीपुर केबलकारले आईपीओको लागि दिए आवेदन

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा होटल तथा पर्यटन समूहका ३ वटा कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिएका छन् । जसमा ठमेल होटल प्लाजा,अकामा होटल र बन्दीपुर केबलकार एण्ड टुरिजमले आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएका हुन । ठमेल होटलले १० करोड रुपैयाँ बरावरको १० लाख कित्ता, अकामा होटलले २२ करोड ५० […]

बोटलर्स नेपाल तराईको लाभांश घोषणा

काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट शेयरधनीहरुलार्ई लाभांश घोषणा गरेको छ । कम्पनीले प्रतिशेयर ५० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । मङ्सिर ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो […]

ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । दुई वाणिज्य बैंकहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । बिहीबार ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यी दुबै बैंकहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मङ्सिर ९ गते, आइतबार बुकक्लोज गर्दैछन । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा […]

हिमालयन लघुवित्तको मङ्सिर २७ मा तेह्रौं वार्षिक साधारण सभा

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले १३औं वार्षिक साधारणसभा मंसिर २७ गते बोलाएको छ । कम्पनीको मङ्सिर ५ गते बसेको सञ्चालक समितिको बैठकले त्रिपुरेश्वरस्थित बोगनभिल्ला इभेन्ट्समा बिहान १० बजे सभा बस्ने निर्णय गरेको हो । कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहित […]

नेशनल फण्ड म्यानेजमेन्टले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडडले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको ३० औं बैठकले करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरेको हो । कम्पनीका शेयरधनीहरुमा चुक्ता पुँजी ८१ करोडको ४ करोड ५ लाख नगद लाभांश वितरण गरिनेछ । साथै सञ्चालक समितिको […]

दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। आज (बिहीबार) ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यी दुवै बैंकहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर ९ गते, आइतबार बुकक्लोज गर्दैछन् । जस अनुसार आजसम्म नेप्सेमा कारोबार […]

नेप्से २७११ विन्दुमा पुग्दा ३ अर्बले कारोबार रकम खुम्चियो

काठमाडौं । साताको चौथो दिन शेयर बजार सूचकहरु बढ्दा कारोबार रकम घटेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से ९.०९ अंकले बढेर २७११.७५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.३४ अंकले बढेर ४७८.५० विन्दुमा पुगेर बन्द भएको छ । बुधबार ३२३ वटा कम्पनीको १ करोड ५४ लाख ६४ […]

एनएमबि लघुवित्तको शेयर संरचना परिवर्तन

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ । परिवर्तनपछि कम्पनीको शेयर संरचना संस्थापकतर्फ ६० प्रतिशत र सर्वसाधारणतर्फ ४० प्रतिशत कायम भएको हो । कम्पनीले परिवर्तित धितोपत्रको अभिलेख गर्न नेप्सेमा अनुरोध गरेको छ । कम्पनीको कुल ७२ लाख १४ हजार ४९१ दशलमव ४८ कित्ता शेयरमध्ये परिवर्तित पूँजी संरचनापश्चात संस्थापक समूहतर्फको ४३ […]

सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको कुल ७ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । कुल लाभांशमध्ये ६ प्रतिशत बोनस शेयर रहेको छ भने १ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहेको छ । मङ्सिर […]