सेन्चुरी इनर्जीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने

काठमाडौं । सेन्चुरी इनर्जी लिमिटेडले सर्वसाधारणका लागि प्रिमियम मूल्यसमेत जोडेर आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत् १७५ रुपैयाँ ११ पैसा थप गरी प्रतिकित्ता २७५ रुपैयाँ ११ पैसाका दरले ३ लाख कित्ता आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले उक्त मूल्यमा ८ करोड २५ लाख ३३ हजार रुपैयाँ बराबरको […]

एशियन कंक्रिटोले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धमा नबिल इन्भेष्टमेन्ट नियुक्त

काठमाडौं । एशियन कंक्रिटोले लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत आइपीओ जारी गर्ने भएको हो । हाल कम्पनीको जारी पूँजी ४६ करोड ८७ लाख ५० हजार रुपैयाँ छ । जसको २० प्रतिशत आर्थत ९ लाख ३७ हजार ५०० कित्ता आइपीओ जारी गरिनेछ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा आइपीओ जारी […]

कामना सेवा विकास बैंकको बोनस शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । कामना सेवा विकास बैंकको २२ लाख ९६ हजार ८१५.२७ कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । बैंकले असोज ३० गते १८ औं वार्षिक साधारणसभा गरी उक्त वार्षिक साधारण सभाबाट ७ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि कुल १२ प्रतिशत लाभाशं पारित गरेको थियो । उक्त […]

नेपालको ७० प्रतिशत सम्पत्ति सय जनाको हातमा: नेप्से अध्यक्ष पौडेल

काठमाडौं । नेपालको अर्थतन्त्रको विकासका लागि न्यायपूर्ण सम्पत्ति वितरण र वित्तीय प्रणालीको सुदृढीकरण अपरिहार्य रहेको अर्थमन्त्रालयका सहसचिव तथा नेपाल स्टक एक्सचेञ्जका अध्यक्ष शोभाकान्त पौडेलले बताएका छन्। पौडेलले स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालको ३० औं वार्षिक साधारणसभामा बिहीबार हाल नेपालको ७० प्रतिशत सम्पत्ति केवल सय जना व्यक्तिहरूको हातमा केन्द्रित भएको बताएका हुन् । यस्तो अवस्थामा अर्थतन्त्रले […]

मुक्तिनाथ क्यापिटलको म्युचुअल फण्ड -१ आजदेखि बिक्री खुला

काठमाडौं । मुक्तिनाथ क्यापिटलले पहिलो म्युचुअल फण्ड मुक्तिनाथ म्युचुअल फण्ड-१ निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले मंसिर २० गतेदेखि १ अर्ब रुपैयाँको म्युचुअल फण्ड बिक्री गरेको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरका १० करोड इकाई बिक्री गरेको छ । जसमध्ये १३ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाई कोष प्रवर्धक मुक्तिनाथ […]

१५ अंकले घट्यो शेयर बजार, ८ अर्ब ३६ करोडको कारोबार

काठमाडौं । बिहीबार शेयर बजारको सम्पूर्ण सुचकहरु घटेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से १५.९३ अंकले घटेर २७३४.९३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ५.०२ अंकले घटेर ४६४.०१ विन्दुमा पुगेर बन्द भएको छ । बिहीबार ३०७ वटा कम्पनीको १ करोड ६७ लाख ९७ हजार कित्ता शेयर कारोबार […]

माथिल्लो मैलुङखोलाको वार्षिक साधारण सभा पुस २५ मा हुने

काठमाडौं । माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेडले आफनो एघारौं वार्षिक साधारण सभा पुस २५ गते बिहीबार गर्ने भएको छ । एघारौं वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले पुस १२ गते एक दिन कम्पनीको शेयरधनी दर्ता किताब बन्द गर्ने र नेपाल स्टक एक्सचेन्ज लिमिटेड, नेप्से पुस ११ गते सम्म कारोबार भई शेयर खरिद गरी आफनो नाममा शेयर […]

विन नेपाल लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं ।विन नेपाल लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ । लघुवित्तले अब बस्ने साधारण सभामा शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने जानकारी गराउने भएको छ । बुधबार अपरान्ह ४ बजे लघुवित्तको केन्द्रीय कार्यालय, बनेपा १३ , काभ्रलेपलञ्चोकमा बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले लाभांश वितरण नगरी सोहि बमोजिम वित्तीय […]

छिमेक लघुवित्तद्वारा १५ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को लागि कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । मंसिर १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत बोनस शेयर र कर समेत ७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको […]

ह्याविटयाट पावर कम्पनीले आईपीओ निष्कासन गर्ने

काठमाडौं । ह्याविटयाट पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । मंसिर १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसको लागि पुस ११ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा […]