बलेफी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर मंसिर २७ बाट बिक्री खुला हुँदै

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर निष्काशन तथा बिक्री खुला हुने  भएको छ । कम्पनीले यहि मंसिर २७ बाट हकप्रद खुल्ला गर्न लागेको हो  कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिशेयर १०० रुपैयाँका दरले १ […]

१९.९७ अंकले बढ्यो नेप्से, पाँच कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक १९.९७ अंकले बढेको छ । आज नेप्से परिसुचक २७५८.०४ विन्दुमा रोकिएको छ । नेप्सेमा ३१४ कम्पनीको शेयर १ लाख ३ हजार ४८१ पटक कारोबार भएको छ । १० अर्ब ५४ करोड १७ लाख ४६ हजार रुपैयाँ बराबरको २ करोड ३० लाख ११ हजार ३६१ कित्ता शेयर खरिद बिक्री भएको […]

सुपर माई हाइड्रोपावर लिमिटेडको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले सुपर माई हाइड्रोपावर लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । साधारण सभा तथा लाभांश वितरणप्रयोजनको लागि कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले कम्पनीको ७ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजन पश्चात कम्पनीको शेयरमूल्य १ हजार ६५ रुपैयाँ ४२ पैसा कायम भएको […]

१० अंकले घट्यो नेप्से, पौने ९ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.९९ अंकले घटेको छ । आज नेप्से परिसुचक २७३८.०६ विन्दुमा रोकिएको छ । आइतबार ३१४ कम्पनीका शेयर ८२ हजार ६०२ पटक कारोबार भएको छ । ८ अर्ब ८३ करोड २२ लाख २५ हजार रुपैयाँ बराबरको १ करोड ६७ लाख ६७ हजार १६८ कित्ता शेयर कारोबार भएको छ […]

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा

काठमाडौं । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। यसका साथै बैंकले सोको कर प्रयोजनार्थ ०।२६ प्रतिशत नगद लाभांश पनि वितरण गर्नेछ। मंसिर १४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने […]

सूर्यज्योति लाइफ इन्स्योरेन्सको साधारणसभा आव्हान नगद लाभांस पारित गर्ने

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले १७ औँ वार्षिक साधारणसभा पुस ६ गते विराटनगरको बिग होटलमा बिहान १० बजे आव्हान गरेको छ । साधारण सभाले गत आर्थिक वर्ष २०८०\०८१ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७.४६ रुपैयाँको कुल २० प्रतिशतले हुन आउने १ अर्ब २३ लाख […]

लिबर्टी ईनर्जीको हकप्रद शेयरमा आवेदन खुल्ला

काठमाडौं । लिबर्टी ईनर्जीको हकप्रद शेयरमा आवेदन खुल्ला भएका छ । आज (मंसिर १६ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला भएको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। अर्थात कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको […]

साताको शेयर : कारोबार रकम घट्यो, बजार पूँजीकरण रकम बढ्यो

काठमाडौं । साताभर खुलेको शेयर बजारमा यो साता नेप्से परिसूचक बढ्दा कारोबार रकम घटेको छ । गत साताको तुलनामा यो साता कारोबार रकम ३५ करोड ७७ लाख रुपैयाँले घटेको छ । यो साता साताभर खुलेको शेयर बजारमा कारोबार रकम ३९ अर्ब ३८ करोड २८ लाख रुपैयाँ रहेको छ । अघिल्लो साता कारोबार रकम ३९ अर्ब […]

एनआरएन इन्फ्रास्टक्चरले पुस १२ गते बोलायो साधारण सभा

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले पुस १२ गते १२औं वार्षिक साधारण सभा बोलाएको छ । मंसिर ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आम्रपाली व्यान्क्वेट, काठमाडौंमा विहान ९ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि […]

सिईडिबि होल्डिङ्सको हकप्रद विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाडौं । सिईडिबि होल्डिङ्स लिमिटेडले हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त गरेको छ । कम्पनी सञ्चालक समितिले हकप्रद शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको हो । यस सम्बन्धमा सिईडिबि होल्डिङ्स र मुक्तिनाथ क्यापिटलबीच सम्झैता पनि भएको कम्पनीले नेप्से मार्फत जनाएको छ । कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ३ करोड ४२ […]