नेपाल इन्फ्रास्ट्रक्चर बैंकको संस्थापक शेयर बिक्रिमा, सर्वसाधारणले किन्न पाउने
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको आफ्नो नाममा रहेको १,०८,००० कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ । बैङ्कले यसअघि बिक्रिमा रहेको संस्थापक शेयर खरिद गर्ने पहिलो प्राधिकार बिध्यमान संस्थापक शेयरधनिको हुने कानुनी प्रावधान बमोजिम संस्थापक शेयरधनीलाई सो शेयर खरिदको लागि आव्हान गरेको थियो । सो समय भित्र हाल रहेका […]