गोर्खाज फाइनान्सको साधारण सभा स्थगित

काठमाडौं । गोर्खाज फाइनान्सको ३० औं वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको पुस २९ गते बोलाएको ३० औं साधारण सभा स्थगित भएको हो । कम्पनी ऐन, २०६३ को दफा ७३ तथा वित्तीय संस्थाको नियमावलीको नियम ५ अनुसार सभा सञ्चालन गर्न आवश्यक उपस्थित शेयरधनीको संख्या नपुगेपछि सभा स्थगित गरिएको जानकारी कम्पनीले जनाएको छ । […]

नेपाल फाइनान्सको स्थगित साधारण सभा माघ ८ गते हुने

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले पुस २९ मा बोलाएको वार्षिक साधारण सभा गणपुरक संख्या नपुगे सँगै स्थगित भएको छ । उक्त स्थगित साधारण सभा माघ ८ गते बोलाएको छ । कम्पनीले यसअघि राखेका सबै एजेन्डाहरु यथावत् गर्दै सभा बोलाएको हो । कम्पनीको सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावालाखेल, ललितपुरमा बिहान ८ बजे सुरु हुनेछ । […]

छिमेक लघुवित्तले नगद लाभांस रकम शेयरधनीलाई पठाउदै

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको २०८१ पुष २९ मा गरेको  २३औं वार्षिक साधारण सभाले पास गरेको  आ.व.२०८०/०८१ सम्मको सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ७ प्रतिशतका दरले नगद लाभांश (नगद लाभांश तथा बोनस शेयरको कर समेत) वितरण नगद लाभांश हिजो माअ १ बाट बितरण गर्न सुरु गरेको छ । संस्थाले बितरण गर्ने लाभांस शेयर धनीको […]

बलेफी हाइड्रोपावरको हकप्रद शेयर बाँडफाँड

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले १,८२,७९, ७०० कित्ता शेयर को प्रति कित्ता  रु.१००/- एक सयका दरले गरेको हकप्रद शेयर निष्काशनको प्राप्त आवेदनको आधारमा बाँडफाँड गरेको छ । कम्पनीले शेयर दाखिल खारेज बन्द भएको २०८१कार्तिक २७ गतेभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीले २०८१ मंसिर २७ देखि २०८१पुष १७ सम्म दिएको आवेदनको आधारमा १:१ को अनुपातमा हकप्रद शेयर […]

सीमा हटेसँगै शेयर धितो कर्जामा बहार, पाँच महिनामै २० प्रतिशतले बढ्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट शेयरधितो राखेर प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा उल्लेखनीय वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार, मंसिर मसान्तसम्म यो कर्जा १९.८ प्रतिशतले बढेर १ खर्ब ७ अर्ब ९४ करोड ५२ लाख रुपैयाँ पुगेको छ । गत असार मसान्तमा ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ बराबरको यस्तो कर्जा प्रवाह भएको थियो […]

प्रभु बैंक लिमिटेडको २३औं वार्षिक साधारण सभा सम्पन्न, नयाँ सञ्चालक समिति निर्वाचित

काठमाडौं । प्रभु बैंक लिमिटेडको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभा  बैंकको सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौलाको अध्यक्षतामा काठमाण्डौ, बबरमहलस्थित बैंकको प्रधान कार्र्यालयमा बसेको  थियो । सभाले सञ्चालक समितिको प्रतिवेदन सहित गत आ.व. ०८०/०८१ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ । बैंकको २३औं […]

गरिमा विकास बैंकको साधारणसभा सम्पन्न,दिलिप प्रताप खाँड अध्यक्षमा निर्वाचित

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले  अठारौं वार्षिक साधारणसभा सम्पन्न गरेकाे छ । उक्त साधारण सभाले संचालक समितिले प्रस्तुत  गरेका  प्रस्ताव पारित गरेकाे छ । सभाले आगामी कार्यकालका लागि संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने ३ जना संचालकहरु दिलिप प्रताप खाँड, श्याम प्रसाद बस्याल र दिपेन्द्र श्रेष्ठ साथै सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने ३ जना संचालकहरु विमल पाण्डे, […]

नागरिक लगानी कोषको चुक्ता पूँची बढाउन सरकारको स्वीकृति

काठमाडौं । नागरिक लगानी कोषको चुक्ता पूँजी बढाउन सरकारले अनुमति दिएको छ । पुस २६ बसेको मन्त्रिपरिषद् बैठकले कोषको चुक्ता पूँजी बढाएर ६ अर्ब ४८ करोड १७ लाख १२ हजार कायम गर्न स्वीकृति दिएको हो । २ करोडबाट सुरु भएको कोषको चुक्ता पूँजी अहिले भने ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ रहेको […]

लक्ष्मी सस्टेनेवल ईनर्जी फण्डको पहिलो वार्षिक साधारण सम्पन्न

काठमाडौं । लक्ष्मी सन्राइज बैंक, प्रायोजक र लक्ष्मी सन्राइज क्यापिटल, कोष व्यवस्थापक रहेको लक्ष्मी सस्टेनेवल इनर्जी फण्ड को पहिलो वार्षिक साधारण सभा मिति पुस २८ मासफलतापुर्वक सम्पन्न भएको छ । नवीकरणीय उर्जा तथा दिगो विकासलाई टेवा दिई आर्थिक समृद्धिको लागि लगानी गर्ने उद्देश्य रहेको यस कोषले बिभिन्न जलबिद्युत तथा दिगो उर्जा क्षेत्रमा लगानी गरेको छ । […]

१५ अंकले घट्यो नेप्से, समूह सूचकहरु शतप्रतिशत राताम्ये

काठमाडौं । बिहीबार देखि घटेको शेयर बजार सोमबार पनि दोहोरो अंकले घटेको छ । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १५.५४ अंकले घटेर २५९४.१३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने २.५६ अंकले घटेर ४४१.४२ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.९८ अंकले र […]