२३ बुँदे प्रतिवद्दता पत्र सहित सागर ढकाल समुहको उमेद्वारी घोषणा
काठमाडौं । स्टक ब्रोकर एशोसियसन अफ नेपालको आज हुने साधारणसभा पश्चात बन्ने नयाँ नेतृत्वको लागि सागर ढकाल समूहले उम्मेदवारी घोषणा गरेको छ । ढकाल समुहले उमेद्वारी घोषणा गर्दै निर्वाचित भएपश्चात गर्ने कामको २३ बुँदामा प्रतिवद्दता पत्र जारी गरेको छ । यो समूहको अध्यक्षको उम्मेदवारमा सागर ढकालको नेतृत्व रहेको छ उपाध्यक्षमा नितेश कुमार अग्रवाल ,महासचिवमा भक्तिराम […]