सुपर माई हाइड्रोपावर लिमिटेडको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले सुपर माई हाइड्रोपावर लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । साधारण सभा तथा लाभांश वितरणप्रयोजनको लागि कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले कम्पनीको ७ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजन पश्चात कम्पनीको शेयरमूल्य १ हजार ६५ रुपैयाँ ४२ पैसा कायम भएको […]