बिजनेश इन्टरेष्ट ग्रुपकाे धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटलमा नियुक्त

काठमाडौं ।बिजनेश इन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडले प्रति शेयर १ सय रुपैयाँ  अंकित दरको ४५ लाख  कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेड लाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौता-पत्रमा बिजनेश इन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष नवराज बुर्लाकोटी तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख […]

नेपाल पुर्नबिमा कम्पनीको लाभांस सुरक्षतित गर्ने अन्तिम दिन

काठमाडौं ।  नेपाल पुनर्बिमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ जेठ ६ गते बुक गर्ने निर्णय गरेको छ । जेठ ४ र ५ गते शुक्रबार र शनिबार परेकाले सेयर कारोबार नहुने हुँदा आजसम्म कायम सेयरधनी मात्रै कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न र साधारण सभामा […]

किसान लघु बित्त बित्तिय संस्थाको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । किसान लघु बित्त बित्तिय संस्थाको  १३९९४ कित्ता संस्थापक शेयर बिक्रिमा आएको छ । कम्पनीले एक सुचना जारी गर्दै संस्थापक शेयर २०८० चैत १६ मा प्रकाशित सुचनामा बिध्यमान शेयरधनि मधयेबाट खरिदको लागि आब्हान भएकोमा सो अबधिमा बिध्यमान शेयरधनि मध्येबाट ८४ कित्ता मात्र खरिद को माग भइ आएकाले बाकी १३९१० कित्ता संस्थापक शेयर खरिद गर्न […]

कालिका लघुबित्तको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । कालिका लघु बित्त बित्तिय संस्थाको  २०००० कित्ता संस्थापक शेयर बिक्रिमा आएको छ । कम्पनीले एक सुचना जारी गर्दै संस्थापक शेयर धनी मध्ये डिलराज ढुंगानाको नामा रहेको १५००० कित्ता र माया बस्नेत से सि को नाममा रहेको ५००० कित्ता शेयर बिक्रि गर्न लागेको हो । सुचनामा उल्लेख भए अनुसार शेयर खरिद गर्न चाहने संस्थापक […]

पुँजी बजारलाई नीति तथा कार्यक्रमले नछुदाँ सेयर बजार प्रभावित , घट्यो लगानीकर्ताको मनोबल

काठमाडौं । मंगलबार सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रमको घोषणाले उत्साप्रद रहेका लगानीकर्ता भोलिपल्ट अर्थात् बुधबार निराशाजनक रहे । सरकारको नीति तथा कार्यक्रमले मुलुकमा परिवर्तन ल्याउने किसिमको, अर्थतन्त्रका सुधारको रचनात्मक विषय समावेश गर्ने अपेक्षा र सेयर बजारमा पनि सुधारीकरण गर्ने खालको नीति आँउछ भन्ने अपेक्षा रहेकोमा त्यसो हुन नसक्दा सेयर बजार प्रभावित […]

समान्य अंकले घटेको सेयर बजारमा ३ अर्बको करोबार

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार समान्य अंकले घटेको छ । अघिल्लो दिन दोहोरो अंकले बढेर बन्द भएको नेप्से बुधबार ९ दशमलव ५४ अंकले घटेर सेयर बजार २०१७.९७ अंकमा पुगेको छ ।ठूला कम्पनीका मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने २ दशमलव १७ अंकले घटेर ३ सय ५८ दशमलव ०९ अंकमा पुगेको छ । बुधबार […]

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ३ लाख १४ हजार १४० कित्ता सेयर लिलाम बढाबढ गरी बिक्रीमा ल्याएको हो । शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलपत्र आवेदन फाराम १०० रुपैयाँ नगद भुक्तानी गरी लक्ष्मी सनराईज क्यापिटल कमलपोखरी काठमाडौंबाट प्राप्त गर्न सकिनेछ । […]

प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्बाचित

काठमाडौं ।  प्रभु इन्स्योरेन्स  कम्पनी लिमिटेडको अध्यक्षमा  राजेन्द्र मल्ल चयन भएका छन् ।  मंगलबार बसेको संचालक समितिको बैठकले मल्ललाई सर्वसम्मत  अध्यक्षमा चयन गरेको ह। कम्पनीको वैशाख २० गते सम्पन्न २८ औं वार्षिक साधारण सभाले संस्थापक शेयरधनी समूहबाट संचालकमा राहुल थोकर लामा र मिजास भट्टचन र साधारण शेयरधनी समूहबाट रामेश्वर सापकोटा,राजेन्द्र मल्ल र साङ्गे लामालाई सञ्चालक […]

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ लाख ८४ हजार ६ सय २५ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ  । कम्पनीको संस्थापक शेयर बिक्रि गर्ने सम्बन्धि  सुचना प्रकाशित भए अनुसार  प्रभु बैंक शेयर धनी रहेको  २१ लाख ९६ हजार कित्ता, विराटकुमार शेयर धनी रहेको   १ लाख ४१ हजार ३ सय २५ कित्ता, […]

रिद्धि पावर कम्पनीको ७७ लाख कित्ता हकप्रद सेयर सूचीकृत

काठमाडौं । रिद्धि पावर कम्पनी लिमिटेडको ७७ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कम्पनीको ५० प्रतिशत अर्थात् ७७ लाख ४४ हजार पाँच सय ६ बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यो हकप्रद बिक्रीबाट आउने रकम कम्पनीको लगानी तथा व्यवस्थापनबाट साझा पावर कम्पनीको स्वामित्वमा रहने गरी […]