सम्पूर्ण कारोबारमा ब्रोकर कमिसन घटायो धितोपत्र बोर्डले

काठमाडौं । नेपाल धितोपत्र बोर्डले  शेयर कारोबारमा लाग्दै आएको ब्रोकर कमिसन घटाएकाे छ। ब्रोकर कमिसन घटाउने निर्णय आजदेखि लागु हुँदैछ । अब संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्री कारोबारमा धितोपत्र दलाली वापत लिन पाउने सेवा शुल्क ५० हजार रुपैयाँ सम्मको कारोवारमा ०.३६ कमिसन लाग्ने छ । यस्तै ५० हजार भन्दा माथि ५ लाख सम्मको […]

दोहोरो अंकले बढ्यो नेप्से, करिब साढे ३ अर्ब पुग्यो कारोबार रकम

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार सेयर कारोबार नेप्से परिसूचक ८.२६ अंकले बढेर बन्द भएको सेयर बजार सोमबार दोहोरो अंक अर्थात् २४.३९ अंकले बढेर १ हजार ९ सय ९८.८९ अंकमा पुगेर बन्द भएको छ । सोमबार क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.८३ अंकले बढेर ३ […]

८.२६ अंकले बढ्यो नेप्से, ३ अर्ब पुग्यो कारोबार रकम

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार सामान्य अंकले बढेको छ । आइतबार सेयर कारोबार नेप्से परिसूचक ८.२६ अंकले बढेर १ हजार ९ सय ७४.५० अंकमा पुगेर बन्द भएको छ । बिहीबार क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.२१ अंकले बढेर ३ सय ५०.८२ बिन्दुमा पुगेको हो ।आइतबार ३ सय ११ वटा कम्पनीको […]

हिमालयन रि इन्स्योरेन्सको नाफा ९३ करोड ११लाख

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको  चालु आर्थिक २०८०\०८१२ को  तेस्रो त्रैमाससम्मको बित्तिय बिबरण सार्बजनिक भएको छ । बिबरण अनुसार कम्पनीले  ९३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ४६ करोड ४३ लाख रुपैयाँ थियो। जुन यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १००.५४ प्रतिशत बढेको छ […]

नेपाल धितोपत्र बोर्ड(सेबोन) द्वारा नीति तथा कार्यक्रममा सुझाब माग

काठमाडौं । नेपाल धितोपत्र बोर्ड(सेबोन) ले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमका समाबेश गर्नको  लागि सुझाव माग गरेको छ । पुँजी बजार नियामक धितोपत्र बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजारलाई सम्पूर्ण सरोकारावालाको अपेक्षाअनुरुप बजार पूर्वाधारको व्यवस्था, बजारको विकास तथा विस्तार, बजार तथा नियामकको पहुँच अभिवृद्धि, बजारको प्रभावकारी नियमन तथा सुपरिवेक्षण, स्वच्छ, दिगो, पारदर्शी, […]

सूर्यज्योति लाइफ इन्स्योरेन्सले शेयरधनीको नाममा जम्मा गर्यो नगद लाभांश

काठमाडौं ।  सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले यस वर्षको नगद लाभांश वितरण गरेको छ । कम्पनीले  १६औं वार्षिक साधारण सभाबाट पारित २४ दशमलव ७४ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीहरूको बैंक खातामा जम्मा गरेको हो । कम्पनीले वैशाख ६ गतेसम हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराएका शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको हो । नगद […]

प्रभु महालक्ष्मी जीबन बीमा कम्पनीको नाफा २६ करोड ८९ लाख 

काठमाडौं । प्रभु महालक्ष्मी जीबन बीमा कम्पनीको आर्थिक वर्ष २०८०\८१ को तेस्रो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएको छ   । प्रकाशित बिबरण अनुसार समीक्षा अवधिसम्म प्रभु महालक्ष्मीले २६ करोड ८९ लाख  नाफा आर्जन गरेको छ । गत  आर्थिक वर्षको यहि  समयमा  कम्पनीको नाफा  १९ करोड ३८ लाख रहेको थियो। गतबर्षको सोही अवधिको तुलनामा कम्पनीले […]

प्रभु इन्स्योरेन्सको नाफामा भारी बृदी

काठमाडौं ।  प्रभु इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८० /८१ को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीको प्रकाशित  वित्तीय विवरण अनुसार अधिकांश सूचङ्क सकारात्मक देखिएका छन् । कम्पनीले आर्थिक बर्ष २०८०\०८१को  तेस्रो त्रैमाससम्म ३९ करोड १४ लाख नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ६१ हजार नाफा […]

सीआईटीको नाफा ८८ करोड २४ लाख

काठमाडौं । नागरिक लगानी कोष (सीआईटी)ले चालु आर्थिक २०८०\०८१ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्बजनिक गरिएको वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म सीआईटीले ८८ करोड २४ लाख खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको  सोही अवधिमा  सीआईटीले जम्मा ७७ करोड ७९ लाख  नाफा गरेको थियो । अघिल्लो बर्षको सोही अबधिको तुलनामा  […]