५९ अंकले घटेको शेयर बजारमा ५६ करोडले बढ्यो कारोबार रकम

काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा नेप्से परिसूचक घट्दा कारोबार रकम भने बढेको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ५९.०२ अंकले घटेर २५२९.३३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९.०१ अंकले घटेर ४५४.४१ विन्दुमा पुगेर बन्द भएको छ । आइतबारको तुलनामा सोमबार कारोबार रकम भने […]

दिपेन्द्र अग्रवालको प्रश्न : ब्रोकर र नेप्सेको कर्मचारीको गुण्डारज चल्छ भने नेप्सेले किन कमिसन लिइरहको छ?

काठमाडौं । शेयर लगानीकर्ता दिपेन्द्र अग्रवालले सिप्ला सेक्युरिटिज लिमिटेडले हालसम्म आफूलाई हिसाब मिलान गर्न नबोलाएको बताएका छन्  । उनले सिप्लाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई झुट्टो जवाफ पठाएको बताएका छन् । सिप्लाले आफूलाई १६ करोड रुपैयाँ नतिरेको तथा हिसाब मिलान गर्न नआई भागेको आरोप अग्रवाललाई लगाएको छ । सो आरोपको खण्डन गर्दै अग्रवालले आफूलाई कुन […]

आज ५ अर्बको ट्रेजरी बिल बोलकबोल गरिने

काठमाडौं । सोमबार सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सोमबार ९१ दिन अवधिको ५ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल बोलकबोल गर्न लागेको जानकारी दिएको छ । बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन माध्यमबाट गरिने भएको छ। सोमबार बोलकबोल हुने ट्रेजरी बिल […]

दिपेन्द्र अग्रवालले १६ करोड नतिरेको भन्दै सिआइबीमा उजुरी

काठमाडौं । ब्रोकर कम्पनी सिप्ला सेक्युरिटिजले सेयर लगानीकर्ता दिपेन्द्र अग्रवालले १६ करोड रूपैयाँ नतिरेको भन्दै उनी विरूद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा मुद्दा दायर गरेको छ। मुद्दा दायर गरेको भन्दै ब्रोकर कम्पनीले नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, नेपाल धितोपत्र बोर्ड, स्टक ब्रोकर एसोसिएसन, जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त मालि गाउँलाई समेत बोधार्थ […]

हिमालय उर्जाको १४ लाख कित्ताभन्दा बढी शेयर लिलाममा

काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले आज असोज ७ देखि हकप्रदमा अवितरित शेयर लिलाम बिक्री खुला गरेको छ । कम्पनीले हकप्रदमा अवितरित साधारण समुहको १४ लाख ४६ हजार ३ सय ५९ कित्ता शेयर आज असोज ७ देखि असोज १४ गतेसम्म लिलाम गर्न लागेको हो । यस लिलामको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड बिक्रि प्रबन्धक रहेको छ […]

इन्फिनिटी लघुवित्तको ६७ हजारभन्दा बढी संस्थापक शेयर विक्रीमा

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६७ हजार ८८७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी ३० हजार कित्ता र अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी ३७ हजार ८८७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो । सर्वसाधारणले खरीद गर्न पाउने गरी विक्रीमा आएको […]

एभरेष्ट बैंकको १५.५३ प्रतिशत लाभांश शेयरधनीहरूले मात्र पाउने

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको प्रस्तावित कुल १५ दशमलव ५३ प्रतिशत लाभांश असोज ७ गतेसम्म कायम शेयरधनीहरूले मात्र पाउने भएका छन् । कम्पनीले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारित गर्न असोज २० गते ३०औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि असोज ८ गते एक दिन बुक क्लोज गर्न लागिएकाले असोज […]

हुलास फिनसर्भ हायर पर्चेजको आईपीओ निष्कासन प्रक्रिया शुरु , बिक्री प्रबन्धमा एनएमबि क्यापिटल

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेजले आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ । कम्पनीले सो कार्यका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्कासनमार्फत २० लाख ७५ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ । उक्त साधारण शेयर निष्कासन गर्ने सम्बन्धी कार्यको लागि कम्पनीले […]

युनिलिभरद्धारा शेयरधनीलाई शेयर अभौतीकरण गरी बैंक खाता अद्यावधिक गर्न आग्रह

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको शेयर अभौतिकिकरण गरी बैंक खाता अद्यावधिक गर्न आग्रह गरिएको छ । कम्पनीको शेयर रजिष्ट्रार एलएस क्यापिटलले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । गत वर्षजस्तै यस वर्ष पनि कम्पनीको लाभांश शेयरधनीहरूको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा इन्टर बैंक पेमेन्ट सिस्टम (आईपीएस) मार्फत सिधै रकम भुक्तानी गर्ने भएको […]

शिवम होल्डिङग्स लिमिटेडको तेस्रो वार्षिक साधारण हुँदै, नगद लाभांस पारित गर्ने

काठमाडौं । शिवम होल्डिङग्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा २०८१ असोज ३० गते कम्पनीको कार्यालयको सभाहल अनामनगर, काठमाडौंमा  विहान ११:०० बजेलाई बोलाएको छ  । सभामा भौतिक रुपमा र अनलाईन माध्यमबाट पनि सहभागि हुन सकिने कम्पनीले बताएको छ । साधारणसभाले आ.व. २०८००८१ को बार्षिकको कम्पनी सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्न प्रतिवेदन ( सम्लग्न ) माथि […]